निर्देशक दीपाश्री र छोराको साथमा किन अष्ट्रेलिया हानिए दीपक
अष्ट्रेलिया – फूलपातीको दिनदेखि असोज २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’अहिले विदेशमा प्रदर्शनरत छ । चर्चित हास्यकलाकार दीपकराज गिरी उनका कान्छा छोरा प्रसिद्ध गिरी र निर्देशक दीपाश्री निरौलाका साथमा अहिले अष्ट्रेलियामा छन् ।
अष्ट्रेलियामा चलचित्र ‘छक्का पञ्जा ३’लाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि दीपक र दीपासँगै ‘छक्का पञ्जा ३’का कलाकार बुद्धि तामाङ, अनुरा...