गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)

गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)
काठमाडौं, मंसिर ५ । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो । उत्तम हुमागार्इँको छाया...

“रमेश श्रेष्ठको लय शब्द र काब्य आचार्यको स्वरमा अर्को एउटा मनछुने लोक गीत सार्बजनिक”

“रमेश श्रेष्ठको लय शब्द र काब्य आचार्यको स्वरमा अर्को एउटा मनछुने लोक गीत सार्बजनिक”
संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको स्वाद लिंदा कसैलाई पप गीत मन पर्छ त कसैलाई आधुनिक र कसैलाई लोक दोहोरी । यसै भिडको अभिन्न पाटो र हामी सबै नेपालीको पहिचान बोकेको लोक दोहोरी गीत हो । लोक दोहोरी गीतमा सवाल जवाफ हुने गर्दछ तर हिजो आजका गीतहरुमा मात्र एक तर्फी भाव समाबेस गरेको पाइन्छ । यी यस्ता एकतर्फी भाव भनेको लोक गीत हो । लोक गीतलाई बिगारेर त्यसको मर्मलाई धमिल्याएको भन्ने प...

“रहरमा कलाकारिता क्षेत्र अंगालेका राजीवको कर्म यहि भयो”

“रहरमा कलाकारिता क्षेत्र अंगालेका राजीवको कर्म यहि भयो”
काठमाडौँ मंगसिर ५ । सानै देखिको मोडलिंग गर्ने रहरलाई राजीव बस्नेतले यतिबेला पुरा गरेका छन् । रहर संगै उनको लागि हिजो आज व्यस्तता पनि बनेको छ । सुरुमा रहर तर अहिले मोडलिंग क्षेत्रलाई कर्म रुपमा लिईरहेका राजीवले आफ्नो रुचिको बिषयलाई पूर्णता दिन पाउँदा खुसि ब्यक्त गर्दछन् । उनि यतिखेर सम्पूर्ण दर्शकहरुको माया प्राप्त गर्दै अभिनय यात्रालाई प्राथमिकताका साथ् अगाडी बढाई रहेका छन् । उनि अहिले नेपाली टेलि...

आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” हेर्नुहोस भिडियो सहित

आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौ , मंसिर ४ आशा खड्काको अभिनयमा अहिले सम्मकै मार्मिक भिडियो ”दैब किन ” गीतको वियोगान्त भिडियो बजारमा आएको छ । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायिका भिममाया गुरुङको आवाजमा रहेको निकै मार्मिक भिडियो बजारमा आएको छ । पतिको वियोगमा रहेकी नारीको मनको पिडालाई समेटेर गीत तयार पारिएको छ । आफुलाई माया गर्ने प्यारो श्रीमानको मृत्यु पछि समाजले दिने पिडा र नारीहरुले भोग्ने पिडाल...

‘झरना झरी’ भिडियोमा निराजन र निरंजली रोमान्टिक मुडमा ( भिडियो )

‘झरना झरी’ भिडियोमा निराजन र निरंजली रोमान्टिक मुडमा ( भिडियो )
गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् भने मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन । रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गाय...

भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”

भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”
चर्चित गायन रियालिटी शो'' द भ्वाइस अफ नेपाल'' बाट बाहिरिएरको ४८ घन्टामै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत''साँईलीरीमई'' लिएर आएका छ। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको 'साँईलीरीमई''गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा 'स्माइल'को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ललितपुरको रमणीय छेत्र डुकुछ...

करिनासँग विवाह गर्ने दिन सैफले पहिलो श्रीमतीलाई लेखेका थिए चिट्ठी, करिनाको यस्तो रह्यो प्रतिक्रिया

करिनासँग विवाह गर्ने दिन सैफले पहिलो श्रीमतीलाई लेखेका थिए चिट्ठी, करिनाको यस्तो रह्यो प्रतिक्रिया
सेफ अली खान र करिना कपुर बलिउडका निकै चर्चित जोडी हो । कुनै सार्वजनिक कार्यक्रममा होस् वा घरभित्रकै कुनै पार्टी सबैको नजर यो जोडीमा नै अडिएको हुन्छ । यी दुईको सम्बन्ध सुरुवातदेखि नै चर्चामा रह्यो । यी दुईको विवाहको दिन बलिउड इन्टष्ट्रिको लागि विशेष दिन नै रह्यो । हालै, सैफले करन जोहरको कफि विद करन कार्यक्रममा आफ्नो विवाहको दिनको एक गोप्य कुरा सार्वजनिक गरे । करन जोहरको कार्यक्रममा सारा अ...

लिटल आइकन २०१८ सिजन – ७ को बिजेता भईन सेरियन बेगम

लिटल आइकन २०१८ सिजन – ७ को बिजेता भईन सेरियन बेगम
काठमाडौँ : एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन – ७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम । उनले बिजेताको ताज संगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् ...

गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ (भिडीयोसहित)

गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ (भिडीयोसहित)
काठमाडौं, मंसिर ३ । गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ बोलको गीत भौरब कालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । आफनो प्रेमीलाई सम्झेर गायिकाले निकै मार्मिक हुन आग्रह गदैँ जिवनभरी आफनै हुनको लागी अनुरोध गरेका छन । आफनी प्रेमिकाले छोड्दा संसार नै रित्तो भएको कुरा गायकले गरेका छन । भेषराज भण्डारीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छाया...

नेपाली चेली ऋृङ्खलाले मिस वर्ल्ड २०१८ जित्ने सम्भावना बलियो, यसरी जिताउनुहोस् ऋृङ्खलालाई

नेपाली चेली ऋृङ्खलाले मिस वर्ल्ड २०१८ जित्ने सम्भावना बलियो, यसरी जिताउनुहोस् ऋृङ्खलालाई
नेपाली चेली शृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा छिन् । मङ्सिर २२ गते शानिबार हुने उक्त प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुसंग मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा आएकी खतिवडाले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर उनी भने अरु प्रतिस्पर्धीलाई पछाडि धकेल्दै सबैभन्दा बलियो सम्भावना भएको उत्कृस्ट १० को सूचीमा छनौट भइसकेकी छन् ।...