गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो भाका ‘ आइपुग्यो लाहुरे ’ भिडियो सहित
काठमाडौँ, असोज २७
पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका ज्ञानु राना मगरको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘ आइपुग्यो लाहुरे ’ को भिडियो बजारमा आएको छ । गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो बजारमा आएको हो ।
नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना...