कमला केसीको दशैँ तिहार गीत “ दिदि भाईँ ” भिडियो सहित

कमला केसीको दशैँ तिहार गीत “ दिदि भाईँ ” भिडियो सहित
काठमान्डाँै , असोज १८ लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा निरन्तर रुपमा दशैँ तिहारका सिर्जना आइरहेका छन । सोही क्रममा रमेश डाँगीको शब्द तथा संगीतमा कमला केसीको दशैँ तिहार गीत “ दिदि भाईँ ” गीतको भिडियो बजारमा आएको छ । माइती र चेलि विचको प्रेमका सम्वादलाई निकै रोचक रुपमा समेटिएको छ । गीतमा रमेश ...

चर्चित गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा ‘ परदेशी छोरो ’ (भिडियोसहित)

चर्चित गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा ‘ परदेशी छोरो ’ (भिडियोसहित)
काठमान्डाँै , असोज १७ शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतीमा सर्जक चेतन गोतमेको शब्द सिर्जना तथा मौलिक लय सिर्जनामा परदेशी को पिडामा आधारित चर्चित गायिका शान्ती श्री परियार र गायक सागर विसीको आवाजमा ‘ परदेशी छोरो ’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवन पनि कति कष्ठकर बन्दो रहेछ । दुई जिवनमा सधर्षका विभिन्न अवस्थाहरुलाई शिरोधार्य गर्नुपर्दाको अवस्थालाई कस्ले पो भुल्न सक्छ र ? चार्डपर्वको समयमा पन...

गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा ‘पिरतीको माला ’ भिडियो सहित

गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा  ‘पिरतीको माला ’  भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ, असोज १७ – पछिल्लो समयमा ब्यापक चर्चामा आएका गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’ बजारमा आएको छ । प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको मौलिक लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ...

रानुदेवीलाई दीर्घ साधना सम्मान, तुलसी र माण्डवीलाई दशकको सम्मान

रानुदेवीलाई दीर्घ साधना सम्मान, तुलसी र माण्डवीलाई दशकको सम्मान
१६ असोज, काठमाडौं । म्यूजिकखबरको आयोजनामा भएको सातौं म्यूजिकखबर म्यूजिक अवार्ड २०७५ आगामी असोज १९ गते शुक्रबार प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पन्न हुन गइरहेको छ । गीतसंगीतका विभिन्न ३३ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न हुन गइरहेको छ । मुलुकभित्र आन्तरिक रुपमा सांस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक म्यूजिक अवार्ड सम्पन्न हुन गइरहेको छ । विगत ६ वर्षदेखि रा...

हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती ‘यति टाढा जाने मन छ’ विमोचित (भिडियो सहित)

हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती  ‘यति टाढा जाने मन छ’ विमोचित (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हृवाईट नेपाल प्रोडक्सनको प्रस्तुती आधुनिक गिती संग्रह ‘यति टाढा जाने मन छ’  बोलको गीतको म्यूजिक भिडियो विमोचित भएको छ । मंगलबार राजधानी स्थित संवाद डबलीमा नायक नवल खड्काले उक्त म्युजिक भिडियो प्ले गरेर विमोचित गरेका हुन् । गायक देव शाहनीको एकल स्वर शब्द र संगित तथा मोडल दोय सुनिता धिताल दाहाल तथा विनोद के.सि द्वारा अभिनित भिडियो निकै नै राम्रो भएको प्रमुख अतिथि नायक खड्काले ब...

गायिका राधिका हमालको सुपर हिट दशैँ गीत ‘दशैँ आयो तिहार नी आउदै छ’ भिडियो सहित

गायिका राधिका हमालको सुपर हिट दशैँ गीत ‘दशैँ आयो तिहार नी आउदै छ’  भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ, असोज १७ – पछिल्लो समयमा ब्यापक चर्चामा आएकी गायिका राधिका हमाल र गायक अमर रोका मगर (विज्ञान) को आवाजमा बिल्कुलै फरक दसैँ गीत ‘‘दशैँ आयो तिहार नी आउदै छ’ ’ बजारमा सार्बजनिक भएको छ । दसैँ आउन करिब १५ दिन भन्दा माथि भएता पनि दसैँ गित ‘दशैँ आयो तिहार नी आउदै छ’ म्युजिक बैंक नेपालको आधिकारिक युटुव बाट सार्बजनिक भएको हो । गायक अमर रोका मगर (विज्ञान) को शब्द तथा मौलिक लोक लय...

“रामु विरहीको सुपुत्र १० बर्षे बालक बिशालको सुमधुर स्वरमा दशैँ गीत “सुन सुन साथी हो” बजारमा’

“रामु विरहीको सुपुत्र १० बर्षे बालक बिशालको सुमधुर स्वरमा दशैँ गीत “सुन सुन साथी हो” बजारमा’
राजु बोहरा–काठमाडौँ । सम्पूर्ण गीत संगीत पारखिहरुको माझ सांगीतिक साथी बन्नका निमित्त स्थापित साथीभाई डिजिटल प्रा.लि ले भर्खरै मात्र बिजय दशमी तथा दिपावलीको शुभकामना सहित एक दश बर्षे बालक द्वारा स्वर बद्ध गीतलाई सार्बजनिक गरेको छ । हरेक चाड पर्ब, घरको सम्पूर्ण जिम्मेवारी बहन गर्नु पर्ने अविभावकलाई भन्दा पनि बाल बच्चालाई महत्वपुर्ण हुने गर्दछ । त्यसमाथि पनि बाध्यता र बिबस्ताको कारण परदेशिएका आफ्...

सागर बि.सी को प्रस्तुतिमा “परदेशी छोरो” सार्बजनिक (भिडियो सहित)

सागर बि.सी को प्रस्तुतिमा “परदेशी छोरो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । वर्ष दिनको चाड दशैँ तिहार नजिक आइरहंदा निकै लामो समय देखि परदेशमा रहेको आफ्नो छोरो घर नफर्किने भए पछी जसको आमा बुबाको पनि मन थाम्न गाह्रो हुने गर्दछ । यसै परिस्थितिलाई केन्द्रित गर्दै अहिले शिब दर्शन डिजिटल फिल्म्स प्रा.लि ले एक निकै मर्मस्पर्सी गीतलाई बजारमा ल्याएको छ । सागर बि.सी को प्रस्तुतिमा "परदेशी छोरो" नामको साथमा बजारमा आएको यस गीतमा शान्ति श्री परियार र सगार बि....

विजय परियारको “ पुर्णिमाको रात थियो ” भिडियो सहित

विजय परियारको “ पुर्णिमाको रात थियो ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असोज १६ विजय परियारको आवाजमा रहेको गीत े “ पुर्णिमाको रात थियो ” बोलको म्युजिक भिडियो म्युजिक बैंक नेपालको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ । गीतमा प्रेमका सम्वादलाई निकै गहन रुपमा समेटिएको छ । प्रेम र विछोडको पललाई समेटिएको छ । सोभाराम घर्ति मगरको शब्द , पोषण श्रेष्ठ को संगीत , कृष्ण पुन मगरको एरेन्ज गीतमा रहेको छ । अर्जुन कुमारको छायाँकन , रविन विकको सम्...

मित्र केसीले भने ‘सबै गल्ती मेरै’ भिडियो सहित

मित्र केसीले भने ‘सबै गल्ती मेरै’ भिडियो सहित
काठमाडौ । गायक मित्र केसीको नयाँ गीतको म्युजिक भिडियो ‘सबै गल्ती मेरो’ बोलको म्युजिक भिडियो सहित बजारमा आएका छन् । मित्र केसीकै संगीत रहेको यो गीतलाई सुनिल शाहले लेखेका हुन् । गीतको म्युजिक भिडियोलाई अहिलेकी चर्चित निर्देशक मिना लामाले गरेकी छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी मिनाले पछिल्लो समय आफुलाई राम्रो निर्देशकका रुपमा उभ्याएकी छन् । दसैँको छेको पारेर उनले गीतको म्युजिक भिडियो सहित...