अर्को झलकमान हेमन्त कान्छा रसाइलीको फेरी निबिनतम कोसेली (तक्दिर) निसी पारी भिर”
राजु बोहरा–काठमाडौँ । पहिलेका समयमा संचार माध्यमको बिकाश नहुँदा कुनै एक ठाउँको सन्देशलाई अर्को ठाउँमा पुर्याउन गाइने दाइहरुले महत्वपुर्ण भूमिका निर्बाह गर्दथे । तर पछी संचार माध्यमको पूर्ण बिकाश भैसकेपछी त्यो एकादेशको कथा हुन पुगेकोछ । यसो हुँदा पनि आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्नुपर्छ भन्ने मूल उदेश्यका साथ् सारंगी बादक हेमन्त कान्छा रसाइलीले त्यहि झल्कोलाई टपक्कै टिपेर आफ्नो सांगीतिक...














