दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक

दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक
काठमाडौं, दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको हो । ‘तिम्ले बाटो फेरेउ अरे...’, ‘तिमीलाई मन पराउनु...’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन...’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्र...

विना घिसिङ र प्रदिप योञ्जनको आवाजमा ‘दुई मुटुको मायाँ’ सार्वजनिक (भिडियोसहित)

विना घिसिङ र प्रदिप योञ्जनको आवाजमा ‘दुई मुटुको मायाँ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौ । गायिका विना घिसिङको आधुनिक गीति कोसेली ‘दुई मुटुको मायाँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । घिसिङ गायिका मात्र नभएर मोडल पनि हुन् । उनले म्युजिक भिडियो र तामाङ भाषाको चलचित्रमासमेत अभिनय गरिसकेका छन् । विना घिसिङ र प्रदिप योञ्जनको आवज रहेको यो गीतमा टिका बम्जनको संगीत रहेको छ । पवन वाङको एरेन्जरमा तयार भएको उक्त गीतको भिडियोलाई सगर योञ्जन तामाङले छायांकन गरेका हुन् भने अञ्जल...

‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा

‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा
प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबार देखी प्रदर्शनमा आएको छ। चलचित्र ‘अमेरिका बोईज ’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । शुक्रबार र शनिबार हल हरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधीकांस दर्शक हरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन ।करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । हिरा र चिठ्ठा परेको टिकट फिल्मको ...

‘पिडाको राजधानी’ नेपालको ट्रेडिङमा पर्न सफल

‘पिडाको राजधानी’ नेपालको ट्रेडिङमा पर्न सफल
रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ १९ गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’नेपालको ट्रेडिङमा पर्न सफल भएको छ । हिजो मात्र बजारमा आएको गीतमा नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएको छ मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ । नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संग...

गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको “मायाको अभाव” सार्बजनिक

गायक खुमन अधिकारी  र गायिका कोपिला छिनालको  “मायाको अभाव” सार्बजनिक
रोशन पोखरेल , काठमान्डौ गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत “मायाको अभाव” सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना आम दर्शक तथा स्रोता माझमा पुयाएर नेपाल्ी संगीतको जर्गेना गर्नेक्रममा यस पटक मायाको अभाव गीतलाई बजारमा ल्याएको र त्यसलाई लोकपारखी श्रोताले निकै माया गर्ने अपेक्षा खुमनले लिएको बताए । समर्पित मन पुष्कलको लय रहेको यस गीतमा शब्द भने लोकेन्द्र ओली ...

उत्तम विक्रम विष्टको फेरी अर्को गीत बजारमा सार्वजनिक

उत्तम विक्रम विष्टको फेरी अर्को गीत बजारमा सार्वजनिक
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १८ सुगम संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक उत्तम विक्रम विष्टको आवाजमा परदेशी युवा युवतिको कारुणिक भाव बोकेको गीत “ भोला बोकी” को लिरिकल भिडियो बजारमा आएको छ । । उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीतमा गीतमा रहेको गीतलाई विन्ध्वासिनी म्युजिक ले बजारमा ल्याएको विन्ध्वासिनी म्युजिक ले बजारमा ल्याएको छ । हेर्नुहोस भिडियो ।

“दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा लोक गायन छनोट प्रतियोगीता सम्पन्न”

“दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा लोक गायन छनोट प्रतियोगीता सम्पन्न”
काठमाडौं जेष्ठ १८ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले यहि आउँदो असार १४,१५ र १६ गते राजधानीमा खुल्ला लोक गीत प्रतियोगिता सम्पन्न गर्ने भएको छ । उक्त प्रतियोगिताको लागि देश भर बाट कलाकारहरु छनोट गर्ने क्रममा आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिद्वारा आयोजित लोक गायन छनोट प्रतियोगीता केन्द्रीय महासचिब सुबास के.सी को प्रमुख आतिथ्यतामा सम्पन...

सुशान्त बने ‘मिष्टर काठमाडौ २०१८’

सुशान्त बने ‘मिष्टर काठमाडौ २०१८’
काठमाडौं । ‘मिष्टर काठमाडौ २०१८’को उपाधि सुशान्त काजी श्रेष्ठले जितेका छन् । १० प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । काठमाडौको सबैभन्दा ठुलो एक समस्य के हो ? निर्णायक प्यानलका लक्ष्मण सुवेदीले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर उनी उपाधि चुम्न सफल भए । बिजेता श्रेष्ठले उपाधिका साथमा बिभिन्न उपहार समेत हात प्राप्त गरेका छन् । बिहिबार कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतिय...

चर्चित देउडा गायक लाल बहादुर धामी र गायिका गौरी भटट्को “यो सरावी बड्दो” सार्वजनिक

चर्चित देउडा गायक लाल बहादुर धामी र गायिका गौरी भटट्को “यो सरावी बड्दो” सार्वजनिक
काठमान्डाँै , जेष्ठ १७ सुदुर पश्चिमी लोक परम्परामा आधारित गीत “यो सरावी बड्दो” देउडा गीतको अडियो सार्वजनिक भएको छ । चन्द्र म्युजिक प्रालीको प्रस्तुतिमा भिम बोगटी मायालु र प्रेम बोगटीको देउडा गीत “यो सरावी बड्दो” बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मौलिक भाकालाई सवोकृष्ट रुपमा गीतमा प्रयोग गरिएको छ । ग्रामिण परिवेशमा बोलिने मौलिक शब्दलाई गीतमा समेटिएको छ । आफु जस्तो सुकै काम गरेर पनि परिवा...

गायक पुष्कल शर्मा र मोडल अनु श्रेष्ठको सर्वोकृष्ट अभिनयमा ‘पिडाको राजधानी’ हेर्नुहोस भिडियो सहित

गायक पुष्कल शर्मा र मोडल अनु श्रेष्ठको सर्वोकृष्ट अभिनयमा  ‘पिडाको राजधानी’ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ १७ मौलिक लोकदोहोरीको क्षेत्रमा बियोगान्त लोकदोहोरीलाई बजारमा ल्याएर सर्वाधिक रोजाइमा रहेका गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’ सार्वजनिक भएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ । नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको...