सुवर्णलता माथी साहित्यकारहरुको समिक्षा कार्यक्रम सम्पन्न
काठमाण्डौ, १० चैत ।
साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएको प्रतिचिन्ता व्यक्त गरेका छन । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यान एकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।
साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यानआकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार ...