सिभिल होम्स पछाडि पुरुषको शव, अनुहार र आँखामा चोट
काठमाडौंको तीनथानास्थित सिभिल होम्स पछाडि पुरुषको शव फेला परेको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने पुल नजिकै बल्खु खोलाको किनारमा डुबेको अवस्थामा साँझको समयमा शव फेला परेको बताइएको छ ।
प्रहरीले शव सप्तरीको राजगढ गाउँपालिका २ घर भएका र हाल चन्द्रागिरी नगरपालिका १५ फरेस्ट पाखा बस्दै आएका ३२ वर्षे वैभव सिंहको भएको बताएको छ । उनको मुख र दाहिने आँखामा चोट लागेको छ ।
स्था...














