मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
विराटनगर २९ वैशाख । खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको...

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ ।    सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।   जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् ।   यीमध्ये २ सय १८ मोटरसाइकलका घ...

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।   गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए । ...

बिनोद महतारा को स्वरमा मायालु भावनाले भरिएको ‘यादमा तिम्रै’ गीत सार्वजनिक

बिनोद महतारा को स्वरमा मायालु भावनाले भरिएको ‘यादमा तिम्रै’ गीत सार्वजनिक
काठमाडौँ, बैशाख २८ – नेपाली संगीतप्रेमीहरूको लागि नयाँ सिर्जना ‘यादमा तिम्रै’ सार्वजनिक भएको छ। समर्पण, सम्झना र विछोडका भावनालाई समेटिएको यो गीतले श्रोता–दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीतमा बिनोद महतारा, पूर्णकला विसी , सपना सुनम, र सुमन विश्वकर्माको स्वर रहेको ‘यादमा तिम्रै’ गीत सार्वजनिक गरिएको हो । सुमधुर आवाज र प्रेमिल भावनाले सजिएको गीतका शब्द र संगीत दुवै अर्जुन गु...

२०८२ साल वैशाख २९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल वैशाख २९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्...

हत्या गरेको अभियोगमा २ जना पक्राउ

हत्या गरेको अभियोगमा २ जना पक्राउ
खोटाङ, २८ बैशाख । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो ।  विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर...

हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छःप्रचण्ड

हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छःप्रचण्ड
धरान, २८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गरेका छन ।   धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन...

बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध, अबामी लिगले भन्याे, ‘अबैधानिक’

बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध, अबामी लिगले भन्याे, ‘अबैधानिक’
ढाका, २८ बैशाख । शेख हसिनाको राजनीतिक दल अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाइए पछि नयाँ बहस सुरू भएको छ।   बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षाको चिन्तालाई उद्धृत गर्दै देशको आतंकवाद विरोधी ऐन अन्तर्गत अपदस्थ पूर्व प्रधानमन्त्री हसिनाका पार्टी माथी प्रतिबन्ध लगाए पछि नयाँ बहस सुरू भएको हो ।     प्रतिबन्धको यो निर्णय शनिबार ढिलो घोषणा गरिए पछि बंगलादेशी सरकारले भन्ने गरेको ‘...

म मेयर होइन, बिराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री

म मेयर होइन, बिराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री
काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरको विकासमा मात्रै आफ्नै ध्यान नदिने बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको प्रश्नको जवाफ दिदैँ सो धारणा राखेका हुन् ।   ‘म बिराटनगरको मेयर होइन, त्यसको मात्रै चिन्ता लिएर बस्नु, मैले कर्णालीको पनि चिन्ता लिनु पर्छ,’ उनले भने, ‘सहर निर्माण प्रतिस्पर्धामा हुन्छ,...

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा  दामोदर थापा नियुक्त्त
विराटनगर, २८ बैसाख कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन । विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन । अअध्यक्ष थापालाई आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथग्रहण गराए । विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थ...