राजेश कुमार नेपालीको संगीत तथा पासाङ्ग कुमार ब्लु स्काईको शब्दमा “मेरी डल्ली” बजारमा (भिडियो सहित)

राजेश कुमार नेपालीको संगीत तथा पासाङ्ग कुमार ब्लु स्काईको शब्दमा “मेरी डल्ली” बजारमा (भिडियो सहित)
काठमाण्डौ पौष २१ - स्थायी घर रामेछाप भएका लोकप्रिय सर्जक राजेश कुमार नेपालीको संगीतमा भर्खरै मात्र "मेरी डल्ली" बोलको गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गीत संगीतबाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका राजेशले अहिले आफ्नो सांगीतिक यात्रालाई फरक मोड दिने प्रयत्न गरेका छन् । उनले यस गीतलाई मोर्डन स्वादमा तयार परेका छन् । प्रस्तुत गीतमा राजेश कुमार नेपालीकै सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई ...

“गैरी बिसाउने” मा अर्जुन सापकोटा र लक्ष्मी खड्काको स्वर बजारमा आयो (भिडियो सहित)

“गैरी बिसाउने” मा अर्जुन सापकोटा र लक्ष्मी खड्काको स्वर बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ पौष २१ - नेपाली लोक संगीतको बजारमा अश्मिता अन्जली खड्का र मोहन अमृता खड्काको संयुक्त प्रस्तुति लोक दोहोरी गीत "गैरी बिसाउने" भर्खरै सार्बजनिक भएको छ । आफ्नो सांगीतिक यात्राको क्रममा मिन्सु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई निकै समयको अन्तरल पश्चात सार्बजनिक गरिएको कलाकार मोहन खड्काले जानकारी दिएका छन् । उनले यस भन्दा पहिला पनि यसै च्यानल मार्फत थुप्रै गीतहरु सार...

अमृत आचार्य माइला गुरु र लक्ष्मी परियारको स्वरमा आयो “भोक तिर्खा” (भिडियो सहित)

अमृत आचार्य माइला गुरु र लक्ष्मी परियारको स्वरमा आयो “भोक तिर्खा” (भिडियो सहित)
काठमाण्डौ पौष २२ - बिभिन्न लोक तथा दोहोरी गीत संगीत प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक तथा सर्जक अमृत आचार्य माइला गुरुले भर्खरै मात्र "भोक तिर्खा" बोलको गीतलाई सार्बजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका कलाकार अमृतले भेगीय हिसाबबाट कुनै पनि गीत संगीतहरुलाई विभेद गर्न चाहदैनन् । उनले अहिले सम्म के पूर्व कि पश्चिम सबै स्थानका प्रचलित भाकाहरु गाइसकेका छन् । स...

युके मा गायनमा रुचाइएकी गायिका मेनुका राई

युके मा गायनमा रुचाइएकी गायिका मेनुका राई
मेनुका राईलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफुलाई उतिकै पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् । नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको बिषय ...

स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल

स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल
लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन् । कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार 'एड्भेञ्चर ब्रेकफास्ट' गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । नेपालमै पहिलो र एकमात्र स्काई क्याफेका लागि भिरमा वारपार स्टिलकोर डोरीको जडान गरिएको छ । सोही डो...

वि.सं.२०८० पौष २२ गते आईतवारको राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० पौष २२ गते आईतवारको राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । वृष–सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई ...

कोषको प्रस्टीकरण– नाम र लोगो दुरुपयोग भयो

कोषको प्रस्टीकरण– नाम र लोगो दुरुपयोग भयो
पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिसँग सम्झौता भएको भनिएको विषयमा आपत्ति जनाएको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्ने विषयमा सामाजिक सञ्जालमा आएका सूचनामा सत्यता नरहेको प्रस्टीकरण दिएको हो। कोषको नाम र लोगो दुरुपयोग भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असह...

छुट्टी मनाउन थाइल्याण्ड पुगेका दुई अभिनेत्री विकिनिमा रमाउँदै

छुट्टी मनाउन थाइल्याण्ड पुगेका दुई अभिनेत्री विकिनिमा रमाउँदै
बलिउड अभिनेत्री दिशा पटानी र मौनी रोय छुट्टी मनाउन थाइल्याण्ड पुगेका छन् । सामाजिक सञ्जालमा तस्वीरहरु शेयर गर्दै उनीहरुले यतिबेला आफूहरुले बिदा मनाइरहेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो फेसबुक र इन्स्टाग्राममा सामुद्रिक तटमा रमाइलो गरेको, सँगै डिनर गरेको र विभिन्न स्थानमा घुमेका तस्वीरहरु लगातार सेयर गरिरहेका छन् । तस्वीरमा मिल्दोजुल्दो पोशाक लगाएको देखिन्छ । मौनीले विक्नीमा खिचाएको तस्वीर...

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक
काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको ...

आजको राशिफल : वि.सं. २०८० पौष २० गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष २० गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। वृष–परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर...