फिल्म ‘प्रेमा’ चैत १७ मा

फिल्म ‘प्रेमा’ चैत १७ मा
काठमाडौं । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्म 'प्रेमा'को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख तीन कलाकार शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड हुनुहुन्छ । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टि लगायत विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभि...

पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी-भिडियो सहित

पोखरा लेकसाइडको सेलवेज टावरमा आगलागी-भिडियो सहित
पोखरा स्थित लेकसाइडको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी हुँदा त्यहाँ भएका पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पन...

गायक आशिष सचिन, मेलिना र वर्षा राउतले पाए १० करोड

गायक आशिष सचिन, मेलिना र वर्षा राउतले पाए १० करोड
काठमाडौं। गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ। पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो। सो अवसरमा बोल्दै वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिट...

राष्ट्र बैंकको नीतिले बैंक र निजी क्षेत्रको सम्बन्ध चिसियो : मुख्यमन्त्री कार्की

राष्ट्र बैंकको नीतिले बैंक र निजी क्षेत्रको सम्बन्ध चिसियो : मुख्यमन्त्री कार्की
विराटनगर/माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ आज भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो । एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको छ । कठिन अवस्थामा हरेक कुरालाई जुटाएर पहिलो पटक आयोजना ...

‘एक्स ९’ निर्देशकसँग प्रदीपको पूजापाठ

‘एक्स ९’ निर्देशकसँग प्रदीपको पूजापाठ
बिहीबार अभिनेता प्रदीप खड्काले इन्स्टाग्राममा सेतो धोतीमा गम्छा भिरेर भारतको महाराष्ट्रस्थित नासिक त्रयम्बकेश्वर मन्दिरमा पूजापाठ गरेको एक भिडियो शेयर गरेका थिए । त्यसलगत्तै उनले इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘कामिनो’को थिम पोस्टर शेयर गर्दै आफूले काम गर्न लागेको औपचारिक जानकारी गराए । धेरैलाई लाग्यो, प्रदीपले यो फिल्मका लागि नै पूजापाठ गरेका हुन् । तर, खासमा उनले आफ्नो अर्को नयाँ फिल्म ‘एक्स...

‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन फिल्मकर्मी दुबई प्रस्थान गर्दै

‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन फिल्मकर्मी दुबई प्रस्थान गर्दै
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा युएईको दुबईमा हुन लागेको ‘नेपाल सिनेमा फेस्ट’मा सहभागि हुन दुई दर्जनभन्दा बढी फिल्मकर्मी शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् । अध्यक्ष भुवन केसीसहित कलाकारहरु अनमोल केसी, उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, राज कटुवाल, प्रशान्त ताम्राकार, ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार लगायत बोर्डका पदाधिकारी त्यसतर्फ प्रस्थान गर्दैछन् । संचा...

‘क्यामिनो’मा प्रदीप र वर्षाको जोडी बाँधिने

‘क्यामिनो’मा प्रदीप र वर्षाको जोडी बाँधिने
काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका हुने एड्भेन्चर ड्रामा ‘क्यामिनो’को नायिकामा वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । निर्माताले शिवाकोटीलाई अनुबन्धित गरिएको जनाएको छ । उनीसँग केही दिनअघि लिखित सम्झौता भएको जानकारी निर्देशक दीपक वलीले दिए । प्रदीपले पनि केही दिनअघि नै फिल्ममा आफू अनुबन्धित भएको औपचारिक पुष्टि गरेका थिए । फिल्मका दुई शीर्ष नायिकामध्ये शिवाकोटीले एकको भूमिका निर्वाह गर्नेछिन्...

वि।सं। २०७९ माघ २९ गते आईतवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ  २९ गते आईतवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ साथै बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस होला...

रादिप सुनुवार र देबी घर्ति मगरको स्वरमा आयो “तिमि राम्रो जीउले” (भिडियो सहित)

रादिप सुनुवार र देबी घर्ति मगरको स्वरमा आयो “तिमि राम्रो जीउले” (भिडियो सहित)
काठमाण्डौ माघ २८ - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मोडलिङ्गको भूमिकाबाट परिचित सुबाश शर्माको अभिनयमा पुनः अर्को गीत सार्बजनिक भएको छ । उक्त गीतमा "तिमि राम्रो जीउले" बोलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा सुमाश संगै उषा उप्रेतीको पनि आकर्षक अभिनय देख्न सकिन्छ । दावा लामाको प्रस्तुतिमा टेर्सांग क्रियसन मार्फत सार्बजनिक भएको यस गीतलाई लोकप्रिय कलाकार रादिप सुनुवारले लय भएका हुन् भन...

रिदम श्रेष्ठ र सृजना श्रेष्ठको अभिनयमा दिनेशको “दिलारानी” बजारमा (भिडियो सहित)

रिदम श्रेष्ठ र सृजना श्रेष्ठको अभिनयमा दिनेशको “दिलारानी” बजारमा (भिडियो सहित)
काठमाडौं माघ २८ / बाध्यता र विवसताको कारण हाल प्रबासमा पुगेता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले आफ्नो मौलिक संस्कृतिलाई भुलेका छैनन् । फलस्वरूप हालै मात्र लोक दोहोरी गीत "दिलरानी" बोलको गीत सार्बजनिक गरेका छन् । नेपाली सांगितिक क्षेत्रका दिनमै सयौ सृजना बजारमा आउँछन तर सबैले चर्चा पाउँदैनन् । तर बजारमा सार्वजनिक भए लग...