गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह

गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह
काठमाडौं, १५ मंसिर । गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्...

‘डेसान’ को गीतमा निशान र पुनमको आइ लभ यु भनाभन

‘डेसान’ को गीतमा निशान र पुनमको आइ लभ यु भनाभन
काठमाडौं : ‘डेसान’ फिल्ममा समाबेश रोमान्टिक गीत ‘आइ लभ यु’ रिलिज भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,राजु थापाको शब्द,हरि लम्सालको संगीत रहेको छ । अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत युट्युव च्यानल पर्फमिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो । कमल एक्चै मगर निर्देशित फिल्मको गीतमा नवअभिनेता,अभिनेत्री द्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मु...

वि स २०७९ साल मंसिर १७ गते शनिबारको राशिफल

वि स २०७९ साल मंसिर १७ गते शनिबारको  राशिफल
-तुलसी भारद्धाज निरौला मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। वृष–आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। धेरै श्रमपछि अलि कममात्र प्र...

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही
काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो समयदेखि लण्डनमा बस्दै आएका शाहीले त्यहीबाट फिल्म मेकिङमा ग्राजुयट गरेका छन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका शाही यत...

‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ सारा र प्रितमराजको रोमान्स

‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ सारा र प्रितमराजको रोमान्स
काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् । रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । निकै आकर्षक शैलीमा निर्माण भएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ । अष...

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित
काठमाडौं । सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित हुनुभएको छ । उहाँलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले बिभूषित गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध...

रामहरी भण्डारीको पछिल्लो सांगीतिक प्रस्तुति “झुल्क्यो रातो घाम” सार्बजनिक (भिडियो सहित)

रामहरी भण्डारीको पछिल्लो सांगीतिक प्रस्तुति “झुल्क्यो रातो घाम” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ मंगसिर १६ - घर हाम्रो नुवाकोट, ड्राइभरको कहानी, कौवा करायो, अकबरे खुर्सानी, लगायत सयौं गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक रामहरी भण्डारी ले पुनः अर्को गीत लिएर आएका छन् । भण्डारी बिकृति र विसंगतिले भरिपुर्ण गीत संगीतबाट टाढा छन् । उनले सामाजिक सरलताका भाव बोकेका गीत संगीतहरु बजारमा ल्याउने गर्दछन् । संगीत सरोबर रेकडिंग स्टुडियोका संचालक समेत रहे...

बिष्णु तामाङ्गको संगीत संयोजनमा सुरेन्द्र कार्कीको “लाइछ्यौ चुरा हातैमा झपक्कै” बजारमा’

बिष्णु तामाङ्गको संगीत संयोजनमा सुरेन्द्र कार्कीको “लाइछ्यौ चुरा हातैमा झपक्कै” बजारमा’
काठमाण्डौ मंगसिर १६ - नेपाली लोक तथा गीत संगीतको क्षेत्रलाई थप अर्को इट्टा थप्न गायक तथा सर्जक सुरेन्द्र कार्कीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "लाइछ्यौ चुरा हातैमा झपक्कै" बोलको गीतलाई लिएर आएका छन् । निकै रोमान्चक सैलिमा रहेको तयार भएको गीतमा एक सुन्दर युवतीको बर्णन गरिएको छ । गीतलाई लय स्वयम् कार्कीले नै भरेका हुन् भने शब्द सर्वप्रिय सर्जक रमेश बि.जी ले भरेका छन् । बिष्णु तामाङ...

वियोगान्त कथामा फेरी आए “काफल चरीलाई” लिएर बिन्दास भिम श्रेष्ठ र सावित्री गौतम

वियोगान्त कथामा फेरी आए “काफल चरीलाई” लिएर बिन्दास भिम श्रेष्ठ र सावित्री गौतम
काठमाण्डौ मंगसिर १५ - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका जोडी बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमले पुनः अर्को गीत "काफल चरीलाई" लिएर आएका छन् । उनीहरुको सहकार्यमा यस भन्दा अगाडी पनि थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । बिशेष गरेर आफ्नै कला सांस्कृति र मौलिकतामा रमाउन रुचाउने श्रेष्ठ र गौतम, बिभिन्न प्रत्यक्ष दोहोरी कार्यक्रम तथा जात्रा मात्रा...

हिमाल गुरुङ्गको स्वरमा रहेको ‘त्यो दिन’ भिडियो सहित

हिमाल गुरुङ्गको स्वरमा रहेको ‘त्यो दिन’ भिडियो सहित
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक हिमाल गुरुङ्गको स्वरमा रहेको ‘त्यो दिन’ गीतको भिडियो हिमाल क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । हिमाल गुरुङ्गको शब्द तथा सङ्गीतमा रहेको गीतमा आफनो जिवनको भोगाईलाई गीतको माध्यम बाट प्रस्तुत गरिएको गायक हिमालले बताए । करण चैसिरको छायाँकन , हिक्मत चैसिरको सम्पादन तथा कृष्ण केसीको निर्देशन भिडियोमा रहेको छ । गीतमा हिमाल गुरुङ...