मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान
काठमाडौँ, ३ मंसिर भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ । काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ । आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट...

पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएर समेत मतदान गर्न पाइने

पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएर समेत मतदान गर्न पाइने
काठमाडौं, ३ मंसिर आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । यद्यपि उक्त कुनै पनि प्रमाणपत...

वि . स २०७९ साल मंसिर ४ गते आइतबारको राशिफल

वि . स २०७९ साल मंसिर ४ गते आइतबारको राशिफल
मेष–कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष–अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अव...

“निरमाया ठुली” ट्रेन्डिङ्गमा प्रबेश (भिडियो सहित)

“निरमाया ठुली” ट्रेन्डिङ्गमा प्रबेश (भिडियो सहित)
काठमाडौं मंगसिर 02 , नेपाल । नेपाली गीतसंगीतमा बेला–बेलामा कर्णप्रिय गीतहरु सार्वजनिक हुने गरेका छन् । अझ, आफ्नै मौलिक संकृति र परम्परा बोकेका गीतसंगीतको खडेरी नै लागेको समयमा केही गीतले भने दर्शकको मन जित्छन् । यस्तै, एउटा गीत थियो ‘डाँडाघरे साइली’ । “डाँडाँघरे साइली” बोलको गीत ब्लकबस्टर हिट भएपछि यही टिमले नयाँ गीत “निरमाया ठूली” सार्वजनिक गरेको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तय...

यस्तो छ तपाईंको मंसिर २ गते शुक्रबारको राशिफल

यस्तो छ तपाईंको मंसिर २ गते शुक्रबारको राशिफल
मेष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष–पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध...

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)
काठमाडौं । गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ...

हाङको निर्देशनमा पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘मिम्जिरे पान्हा’ सार्वजनिक(भिडियो सहित)

हाङको निर्देशनमा पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘मिम्जिरे पान्हा’ सार्वजनिक(भिडियो सहित)
निर्देशक हाङ चेम्जोङको निर्देशनमा ‘निङवासुम ८’ मा रहेको पालाम ‘मिम्जिरे पान्हा’ कोे भिडियो सार्वजनिक गरिएको छ । रीता फोम्बो ठुलीको शव्द संकलन तथा दुर्गा तुम्साको लय संकलनमा गायीका दुर्गा तुम्सा र गायक सुमन लिम्बूको आवाजमा रहेको पालाम ‘मिम्जिरे पान्हा’कोे भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । धनकुटा र तेह्रथुममा छायांकन गरिएको पालाममा पुष्पाञ्जली तिलिङ,...

यस्तो छ तपाईंको मंसिर १ गते बिहीबारको राशिफल

यस्तो छ तपाईंको मंसिर १ गते बिहीबारको राशिफल
मेष–प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथ...

आज वि.सं. २०७९ साल कार्तिक २४ गते विहिबारको राशिफल

आज वि.सं. २०७९ साल कार्तिक २४ गते विहिबारको राशिफल
मेष–प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष–आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि...

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
काठमाडौं, २२ कात्तिक कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिवक्ता किशोर पौ...