संचारकर्मी अरविन्द्रले बिपना संग लगन गाँठो कसे

संचारकर्मी अरविन्द्रले बिपना संग लगन गाँठो कसे
प्रेस चौतारी काभ्रेका सह-सचिब काभ्रेका लोकप्रिय पत्रकार अरबिन्द्र गौतम ललितपुर निबासी बिपना तिमल्सिना सँग बैबाहिक जिबनमा बाधिएका छन्। नव क्षितिज साप्ताहिक र काभ्रे प्रेसमा कार्यरत जुझारु पत्रकार गौतम हरेक क्षेत्रमा सक्रिय रहदैं आएका छन्। सामाजिक क्षेत्रमा उल्लेखनिय भूमिका निर्बाह गर्दै आएका उनि मोडल समेत हुन्। कोबिड-१९ को महामारीको चपेटाले गर्दा विबहा समारोहमा पारिवारिक जमघट मात्र रहेको जानकारी...

लुङखिम भाषा लोप हुनै लागेपछि…

लुङखिम भाषा लोप हुनै लागेपछि…
केराबारी (इलाम) : ५६ वर्षीया विजया राई बान्तवा मातृभाषी हुन्। उनी अहिले लुङखिम बोल्न सिकिरहेकी छन्। अति लोपोन्मुख अवस्थामा पुगेको यो भाषा जगाउन भाषा आयोगले गाउँमै आधारभूत तहको कक्षा सञ्चालन गरिरहेको छ। त्यसका लागि उनी बिहानको काम चाँडै गरेर ८ देखि १० बजेसम्म भाषा सिक्न जान्छिन्। ‘पहिला त रहर लाग्यो’, उनी भन्छिन्, ‘आफू लुङखिम परिवारमै भएपछि व्यावहारिक कुरा जान्नु पनि पर्‍यो। एक–दुई कुरा सिकिन्छ ...

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक
काठे गीत 'बाजा घन्काउ छालाको' सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ। रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ। शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको ...

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)

पुष्प खड्का र स्मारिका दाहालको साथमा धिरेन लामाको तिमीसँग माया (भिडियो सहित)
काठमाडौं । बहु प्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत तिमीसँग माया सार्वजनिक भएको छ । उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् भने...

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर

रियालिटी शो ‘सिङ्गर’ घोषणा,विजेताले नगद पुरस्कार २५ लाख र कार जित्ने अवसर
काठमाडौँ। केहि बर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको छ। गायन रियालिटी शो,डान्सिङ्ग रियालिटी शो,कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ। ‘सिङ्गर’ सोल फुल भ्वाइस नामक रियालिटी शोले अहिले चलि रहेको ट्रेन्ड भन्दा केहि फरक गर्ने आयोजकको दावी छ। फ्रेन्च आइज रियालिटी शो हरुको दबदबा चलि रहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको ...

माघ १२ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ १२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु...

मुन्द्रेको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु

मुन्द्रेको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु
मुन्द्रे नामले परिचित जितु नेपालको मुख्य भूमिका रहेको फिल्म 'ह्यारीकी प्यारी'को छायांकन सुरु भएको छ। सोमबार पर्वतको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। रोमान्टिक कमेडी जनरामा बन्ने उक्त फिल्मको निर्देशन कपिल रिजालले गर्दैछन्। फिल्ममा जितु र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ। जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनाललग...

लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक

लोकप्रिय मोडल मनिशा राजवंशी  अभिनित  गित “आजै हो दिन मायालु” सार्बजनिक
काठमाडौं पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक भएको छ। पढाईलाई मास्टर डिग्री पुर्याउदै गर्दा पनि मोडलिङ मा व्यस्त देखिने मनिशा राजवंशी MISS RAJBANSHI 2018 को SECOND RUNNUR UP, MISS GRACE KATHMANDU 2019 को SECOND RUNNER UP, र MISS DIVA WORLD WIDE 2021 उनि TEACHING पनि गर्दैछिन उनले आफू आफ्नो राजवंशी समुदायका दर्शक को मन मुटुमा अट...

गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा

गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा
एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माणमा फर्किएका छन्। डा. रिजाल ह्यारीकि प्यारी ( Haary Ki प्यारी) नामक रोमान्टीक कमेडी फिल्ममार्पmत पूनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमवार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका ...

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’
जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । प्रशासनले खोप नलिएकालाई...