‘पिरतीको घर’सार्वजनिक (भिडियो)

‘पिरतीको घर’सार्वजनिक (भिडियो)
काठमाण्डौँ – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ । लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् । छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् । गीतम...

प्रमोदको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश रोमान्स

प्रमोदको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश रोमान्स
काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ । प्रेम र बिछोडको पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय देख्न सकिन्छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विबेक सापकोटा, प्रभात किरण स...

संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी

संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी
काठमाडौं, ४ असोज बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको शब्द सँगीत र नव गायक किशोर पाण्डेको स्वरमा नयाँ गीत मेरी प्रेयसी...बजारमा आएको छ । यो गीतको भिडियो आईतबार बेलुका काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई पनि संगीतकार बासकोटाले नै निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको हो यो गीतको भिडियोमा अभि...

रविको शब्द अनि प्रमोद खरेलको स्वरमा ‘आज मेरो दिल जलेर’ सार्वजनिक । (भिडियो सहित )

रविको शब्द अनि प्रमोद खरेलको स्वरमा ‘आज मेरो दिल जलेर’ सार्वजनिक । (भिडियो सहित )
नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिईरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक भएको छ। सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल 'अन्जान'को शब्द रहेको छ। यस अघि पनि...

दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी

दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी
काठमाडौँ, ६ असोज केही वर्ष देखि क्यानडामा बस्दै आएकी गायिका देबिका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । यो गीतको भिडियोलाई शिब हमालकै अफिसियली युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतमा गायिका केसीलाई नेपाल लोक स्टारका विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । यतीबेला यो गीतको ...

अनामिका गायिका बनिन्

अनामिका गायिका बनिन्
अभिनेत्री एंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउन नी पाउँछ , बोलको गीत बजारमा ल्याएकी हुन् ।   गीतको शब्द शान्तिप्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनि तयार पारीएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै फि...

सिजि प्रदेश १ प्रमुख र मोडल सिम्रनबाट ‘वाइवाइ जिङ्ग’ बिजेतालाई स्कुटरको चावी हस्तान्तरण

सिजि प्रदेश १ प्रमुख र मोडल सिम्रनबाट ‘वाइवाइ जिङ्ग’ बिजेतालाई स्कुटरको चावी हस्तान्तरण
इटहरी/ चौधरी ग्रुपको उत्कृष्ट उत्पादन 'वाइवाइ' लाई लिने गरिन्छ । तर, प्रदेश १ मा पछिल्लो समय 'वाइवाइ जिङ्ग' को लोकप्रियता बढ्दै गएको छ । यसको एक मात्रै कारण हो, यो चाउचाउ खादा स्कुटर सम्म पाउने योजना रहेको छ । प्रतिष्पर्धी बजारमा उत्कृष्ट व्यापार संगै उत्पादनलाई पहिलो कदममा पुर्याउने योजना सहित 'वाइवाइ जिङ्ग'ले उपभोक्तालाई विभिन्न पुरस्कारहरु राख्ने गरेको छ । 'वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर' नारा ...

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
काठमाडौँ - विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसाइ...

शम्भु नेपालको शब्दले रुवाउने भयो यसपालिको दशैँमा सबैलाई (भिडियो सहित)

शम्भु नेपालको शब्दले रुवाउने भयो यसपालिको दशैँमा सबैलाई (भिडियो सहित)
काठमाण्डौ असोज ०६ - हरेक बर्ष जसो बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै यो बर्ष पनि बिभिन्न गीत संगीतहरु बजारमा आउन थालिसकेका छन् । जब संचार माध्यममा यी र यस्ता दशैं तिहार लक्षित गीत बज्न थाल्छन, त्यस पछी चाडपर्व भित्रिएको अनुभूति जो कोहीलाई हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै कटुवाल मिडिया प्रालिले भर्खरै मात्र दशैँ गीत "ए आमा" बोलको गीत नेपाली सांगीतिक बजारमा भित्र्याएको छ । हुने खानेहरुलाई दश...

ईन्ता अटायर द्वारा आयोजित तिज फेसन ईलुस्ट्रेसन कम्पिटिसनको बिजेता बन्न सफल भईन एन्जिला श्रेष्ठ

ईन्ता अटायर द्वारा आयोजित तिज फेसन ईलुस्ट्रेसन कम्पिटिसनको बिजेता बन्न सफल भईन एन्जिला श्रेष्ठ
काठमाडौँ : बालबालिका देखि पाको उमेर सम्मका हरुको लागि आकर्षण ड्रेस डिजाईन गरेर आफ्नो शिप र कलालाइ लोकप्रिय बनाउँदै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठ (ईन्ता अटायर) ले हरेक उमेर समूहका महिला तथा पुरुषको ड्रेस डिजाइन गरेर सेवा प्रदान गर्दै आएकी छिन । कलाकार, राजनीतिकर्मी, ब्यबसायीदेखि आम मानिसका लागि ड्रेस डिजाइन गरेर चर्चामा रहेको ईन्ता अटायर फेसन सो, सामाजिक कार्य लगायत विभिन्न ईभेण्टहरु समेत आयोजना ...