फिल्म स्क्रीनिङ्ग कार्यक्रम सम्पन्न
काठमाण्डौं ।
चलचित्र सम्बन्धी कार्यक्रमहरु लगभग ठप्प भईरहेको यो बेलामा केही चलचित्रकर्मी, मिडीयाकर्मी र चलचित्रका विद्यार्थीहरु बिच राजधानीमा कान्तिपुर फिल्म एकेडेमीको फिल्म स्क्रीनिङ्ग कार्यक्रम सम्पन्न भयो । महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वरको एवान सिनेमा हलमा कार्यक्रम सञ्चालन भएको थियो । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु हेर्दै १ बर्ष फिल्म अ...