युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरको बृहत भेला सम्पन्न
नेकपा (एकिकृत समाजबादि)को जन बर्गिय सँगठन युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले मिती २०७८/०६/१६ गते सनिबारको दिन भक्तपुर नगरपालिका ३ स्थित अजिमा पर्टिप्यलेसमा युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी अध्यक्ष क. रन्जन मोहन सैन्जु को अध्यक्षतामा संघका केन्द्रिय उपाध्यक्ष क. नितेश पौडेलको प्रमुख आतिथ्यमा युवा संघ नेपाल भक्तपुरको भेला सम्पन गर्यो ।
उक्त भेलामा प्रमुख अतिथि संघको उपाध्यक्ष क.नितेश पौडेलल...













