प्रताप ‘रिसाउ न त रिसाउ’मा दिनेश र बिष्णुको रोमान्स ( भिडियो )

प्रताप   ‘रिसाउ न त रिसाउ’मा दिनेश र बिष्णुको रोमान्स   ( भिडियो )
काठमाडौं– गायक प्रताप दासको स्वरमा समावेश 'रिसाउ न त रिसाउ' बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। रिसाएकी प्रेमिकालाई फकाउने कोसिसको सुन्दर जोडीको रोमा...

तारा श्रीष मगर र राम स्याङ्गतानको स्वरमा दशैं गीत “तिहारको फुल दशैंको अक्षेता” सार्बजनिक

तारा श्रीष मगर र राम स्याङ्गतानको स्वरमा दशैं गीत “तिहारको फुल दशैंको अक्षेता” सार्बजनिक
काठमाण्डौ असोज १३ - नेपालीहरुको महान चाड भित्रिनै लागेको छ । यस बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । यी गीतहरुमा धेरै जस्ती पिंडाका भावहरु भेटिन्छन । दशैँ दुख मात्र होइन, सुख पनि हो । यहि मान्यतालाई मध्यनजर गर्दै हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले "तिहारको फुल दशैंको अक्षेता" बोलको गीतलाई भर्खरै मात्र सार्बजनिक गरेका छन् । उनले य...

श्याम अधिकारीको मर्मस्पर्सी लय शब्दमा आयो दशैँ गीत “टिका थालीमा” (भिडियो सहित)

श्याम अधिकारीको मर्मस्पर्सी लय शब्दमा आयो दशैँ गीत “टिका थालीमा” (भिडियो सहित)
काठमाण्डौ असोज १२ - स्थायी घर सिन्धुली भएका लोकप्रिय गायक तथा सर्जक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । उनले यस अघि ए ठुली, छुट्यौं रुँदै रुँदै रातो कलरको स्कुटर, आउदिन दशैंमा लगाएतका थुप्रै गीत बजारमा आइसकेका छन् । श्यामले यसपाली भने दशैँ संग सम्बन्धित गीत "टिका थालीमा" बोलको गीत बजारमा ल्याएका हुन् । एक परदेशी बाध्यता र बिवस्ताको को कारण पर्देशिन्छ र छुट्टी नपाएको कारण दशैँ तिहार मान्...

सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत

सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत
काठमाडौं। अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मिना निरौलाको स्वर रहेको छ। गीतमा शब्द नारायण नेपालको र संगीत सुर्य कमल राईको संगीत तथा संजय हमालको एरेन्ज रहेको छ। अब चलचित्र दशैंको अवसर पारेर असोज २६ गते...

फाईट, डान्स, रोमान्सको सामञ्जस्यतामा “सास” गीतको म्युजिक भिडियो

फाईट, डान्स, रोमान्सको सामञ्जस्यतामा “सास” गीतको म्युजिक भिडियो
कुमार गजुरेल एण्ड टीमको प्रस्तुतिमा "सास" गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। कुमार गजुरेल, मोहन चाम्लिङ, सृष्टि भट्टराई, सजना अधिकारी, बिशाल पुलामी, र प्रेम प्रकाश केसि लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतलाई राजिब बलामिले निर्देशन गरेका हुन। गायक मनोज राज शिवाकोटीको आवाज मनोज चौलागाईंको म्युजिक एरेञ्ज, तथा कुमार गजुरेल स्वयमको शब्द रहेको उक्त गीतमा जीन्दगीको उतार चडाव अनि बदलिँदो...

सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार

सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार
काठमाडौं,०९ असोज । नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा चर्चित चलचित्र पत्रकार सुवेदी र गिरीलाई नगद राशी सहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गर्न लागिएको आयोजक संस्था तुलसी मिडियाले जनाएको छ । बिगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्द...

‘पिरतीको घर’सार्वजनिक (भिडियो)

‘पिरतीको घर’सार्वजनिक (भिडियो)
काठमाण्डौँ – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ । लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् । छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् । गीतम...

प्रमोदको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश रोमान्स

प्रमोदको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश रोमान्स
काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ । प्रेम र बिछोडको पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय देख्न सकिन्छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विबेक सापकोटा, प्रभात किरण स...

संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी

संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी
काठमाडौं, ४ असोज बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको शब्द सँगीत र नव गायक किशोर पाण्डेको स्वरमा नयाँ गीत मेरी प्रेयसी...बजारमा आएको छ । यो गीतको भिडियो आईतबार बेलुका काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई पनि संगीतकार बासकोटाले नै निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको हो यो गीतको भिडियोमा अभि...

रविको शब्द अनि प्रमोद खरेलको स्वरमा ‘आज मेरो दिल जलेर’ सार्वजनिक । (भिडियो सहित )

रविको शब्द अनि प्रमोद खरेलको स्वरमा ‘आज मेरो दिल जलेर’ सार्वजनिक । (भिडियो सहित )
नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिईरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक भएको छ। सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल 'अन्जान'को शब्द रहेको छ। यस अघि पनि...