गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा “मुना मदन २ ” सार्वजनिक

गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा “मुना मदन २ ” सार्वजनिक
निर्माता मनोज कार्कीको निर्माणमा बनेको मुनामदन- २ गीतले छोटो समयमै १ मिलियन भिउज पाउन सफल भएको छ । गायक जनक बिबश न्यौपानेको शब्द तथा संगितमा रहेको गीतमा गायिका रचना रिमाल र जनक स्वयमको आवाज रहेको छ । मुनामदन- २ गीतको संगीत समायोजन राजु कार्कीले गरेका छन् भने गीतको भिडियोमा आकाश श्रेष्‍ठ र याङसु श्रेष्‍ठले अभिनय गरेका छन् । जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र...

फर्केर माटोको झुपडी सजाउ

फर्केर माटोको झुपडी सजाउ
तिम्रा पदचापहरुले बनाएको गोरेटो जसमा टेकेर ताते ताते गर्दै , साहरा खोज्ने गर्थे तिम्रा हस्ताक्षरहरुले बनाएको ब्यान्जन जसलाई चाखेर, म स्वाद र सुगन्धको परिभाषा लेख्ने गर्थे ।।। तिम्रा शब्द आलापले बनाएको स्वर संगम जसको श्रवण पानले मनलाई कर्णद्धारमा भेट्ने गर्थे यो देश तेरो हो , आमा तिम्रो उपदेश हो त जाहाँ जस, छोरा त्यो त परदेश हो ।।। भन्थिर्यौ जननी तिमी , द...

साहसी चेली सदिक्षा बास्तोलाले अमेरिका बाट ५० हजार सहयोग गरेकी छिन

साहसी चेली सदिक्षा बास्तोलाले अमेरिका बाट ५० हजार सहयोग गरेकी छिन
उर्लावारीका साहसी निडर नेपालको महान छोरी सदिक्षा बास्तोलाले हाम्रो टिमलाई ५० हजार रुपैया अक्सिजन खरिदको लागि सहयोग गरको छ। अमेरीकामा पाइलट कोर्ष आएका उनी आफ्नो र आफ्नो परिवारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको छ । सदिच्छा लेख्नु हुन्छ : मैले भुलेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफुलाइ परेकाे अन्या य वि’रुद...

अक्सिजन सिलिन्डर किन्न ‘मनकारी हिरो’ले गरे आर्थिक सहयोग

अक्सिजन सिलिन्डर किन्न ‘मनकारी हिरो’ले गरे आर्थिक सहयोग
कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच नहुने र आर्थिक अवस्था कमजोर हुने कोरोनाका बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् । यसैक्रममा अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीका कोरोनासंक्रमित बिरामीका ल...

सुकृति शर्मालाई रु ५ लाख ८४ हजार राशिको ब्लूमक्विस्ट पुरस्कार

सुकृति शर्मालाई रु ५ लाख ८४ हजार राशिको ब्लूमक्विस्ट पुरस्कार
'सत्र पुष्प पत्रहरु' नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट-२०२१ बर्ष पुरस्कार प्रदान गरेको छ। परिवार, बिधालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक बिद्यार्थी लाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५,००० डलर छ। ब्लूमक्विस्ट परिवारिक प्र...

ओझेलमा परेकी गायिकाको आवाज सार्बजनिक भयो ! हिमाल हासेको। … (भिडियो सहित)

ओझेलमा परेकी गायिकाको आवाज सार्बजनिक भयो ! हिमाल हासेको। … (भिडियो सहित)
पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइली को स्वर पनि फिका न पर्ला भन्न सकिदैन । संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ । हुन् त उहाले अहिले सम्म स्टुडियो मा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ । स्कटनेपाल संग को...

एट्लेटिको ला लिगाको उपाधि नजिक

एट्लेटिको ला लिगाको उपाधि नजिक
काठमाडौं। एट्लेटिको मड्रिड ७ वर्षपछि स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। गएराति ओसासुनालाई २–१ ले हराउँदै एट्लेटिकोले उपाधिको सम्भावना बलियो बनाएको हो। ७५औं मिनेटमा बुडिमिरको गोल गरेपछि ओसासुनाले अग्रता लिएको थियो। तर एट्लेटिकोका लागि ८२औं मिनेटमा लोडी डोस सान्तोस र ८८औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि महत्वपूर्ण जित निकाल्यो।लिगको अन्तिम खेलमा रियल भालाडोलिडलाई हराएमा एट्लेटिकोले उपाधि उचाल्...

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !

५४ वर्षमा पनि हट र बोल्ड माधुरी !
बलिउड अभिनेतृ माधुरी माधुरी दीक्षित ५४ वर्षमा पनि हट र बोल्ड देखिन्छिन् । नृत्य र अभिनय दुवैमा विशेष दक्खल राख्ने यी नायिका आफ्नो सुन्दरतामा पनि प्रसिद्ध छिन् । त्यसैले त उनलाई धेरै शुभेच्छुकले अझै 'धक धक गर्ल' भनेर सम्झने गर्दछन् । माधुरी दीक्षितका बाबुआमाले उनलाई डाक्टर बनाउन चाहन्थे । तर माधुरीलाई बाल्यकालदेखि नै नृत्यको रुचि थियो ।अन्ततः त्यसैले उनलाई अभिनय यात्रामा पुर्‍यायो । 'तेजाब, राम लखन...

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक
काठमाण्डौं । साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत "नेपाली माटो "सार्वजनिक  भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ । प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका  मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको  छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा...

प्रभावन जे को शब्द, संगीतमा सार्बजनिक भयो “मास्क खै” (भिडियो सहित)

प्रभावन जे को शब्द, संगीतमा सार्बजनिक भयो “मास्क खै” (भिडियो सहित)
काठमाडौँ जेष्ठ ०२- चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुतिमा संदेश मुलक गीत "मास्क खै" बोलको गीतलाई डि.ए.आर मुभिज एण्ड फिल्म्स ई प्रा लि. ले आफ्नो आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । गीतमा नव गायिका रोजिना बस्नेतले पनि स्वरमा साथ दिएकी छिन् । प्रस्तुत गीत मार्फत विश्व भर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी का...