४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न
काठमाडौं : नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ काठमाडौंको जमल स्थित नाचघरमा मँगलबार बेलुका सम्पन्न भएको छ । समारोहमा यो वर्ष सवैभन्दा बढी अवार्ड आधुनिक गीत नवोली नवोलीले जितेको छ । यस्तै वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज सिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र बिलक्ष...














