आँचलले नियुक्त गरिन् म्यानेजर
हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योगका कलाकारहरुले आफ्नो सहयोगका लागि म्यानेजर राख्ने गरेका छन् । सामाजिक सञ्जाल चलाउन, निर्माता/निर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेका हुन्छन् । आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड समेत राख्ने गरेका छन् ।
तर, नेपाली कलाकारहरु एकाधले मात्र आफ्नो कामलाई सहज बनाउन म्यानेजर ...














