फिल्म हल नखोले आन्दोलन गर्ने फिल्मकर्मीको चेतावनी
नौ महिनादेखि बन्द रहेको नेपाली फिल्म अझै खुलिहाल्ने छाँटकाट छैन। सरकारले अझैँ १५ दिन फिल्म हल तथा रात्रिकालिन व्यवसाय नखोल्न आग्रह गरिसकेको छ। गत बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सिनेमा हल, रात्रिकालीन व्यवसाय तथा भीडभाड हुने व्यवसाय पुसको पहिलो सातादेखि केहि लचिलो हुन सक्ने बताएका छन्।
सरकारले अझैँ फिल्म हल नखोल्न आग्रह गरेपछि फिल्मकर्मी तथा निर्माता सरकारसामु रुष्ट बन...













