‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन अनुबन्धित
नेपाली फिल्म क्षेत्रको एक समय नम्बर वान अभिनेताको पहिचान बनाएका नायक आर्यन सिग्देल लभस्टोरी फिल्ममा निर्देशकको पहिलो रोजाईमा पर्थे । उनले फिल्म ‘किस्मत’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । आर्यनको पहिलो फिल्म नै सफल भएपछि उनले पछि फर्केर हेर्नु परेन् ।
शनिवार राजधानीको एक कार्यक्रमकोबीचमा घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यनले लामो समयपछि अभिनय गर्ने भएका छन् । लभस्टोरी थ्रिलर फिल्म...