छुकिला कवाली गीतको म्युजिक भिडियोमा

छुकिला कवाली गीतको म्युजिक भिडियोमा
सिक्कीमेली सुन्दरी छुकिला शेर्पाले घाइते दिलमा आरा चलाएकी छिन्। केही म्युजिक भिडियोमा अभिनय गरी नेपाली रजतपटमा इन्ट्री गर्ने तयारीमा जुटेकी छुकिलाले म्युजिक भिडियोमार्पmत घाइते दिलमा आरा चलाएकी हुन्। उनीद्वारा अभिनीत कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलक...

गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्। भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्। भिडियोको निर्माण दुर्गा ...

आर्यनको सोच त बदलियो, तर मेकरको कथा ?

आर्यनको सोच त बदलियो, तर मेकरको कथा ?
नायक आर्यन सिग्देलले करिअर उत्कर्षमा पुगेको समयमा पैसा मात्र हेरे । करिअरमा नम्बर १ नायक बनेर चलचित्र क्षेत्रमा बर्चस्व कायम गरिरहँदा उनीसँग राम्रो कथामा थोरै काम गर्ने अवसर थियो । तर, उनले चाडै पैसा कमाउने धुन कस्दा करिअर पनि खस्कियो । उनै, आर्यन अब चलचित्र हतारमा गर्ने पक्षमा भने छैनन् । आर्यनलाई दर्शकले लभर ब्वाइको रुपमा रुचाएका थिए । आर्यन फेरि यसलाई नै निरन्तरता दिने तयारीमा छन् । निर्माण ...

कृतीको व्यस्तता

कृतीको व्यस्तता
बलिउडमा कुनै कलाकारलाई भ्याइनभ्याई छ भने कुनै कलाकारसँग काम छैन । नायिका कृती सेननको व्यस्तता अरु नायिकाको भन्दा फरक छ । लगातार हिट चलचित्र दिएपछि बलिउडका चर्चित ब्यानरको रोजाइमा परेकी कृतीसँग आउँदो बर्षका लागि नयाँ चलचित्रको अभाव छैन । भारतीय मिडियाका अनुसार, कृती ७ वटा नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकी छिन् । उनी, आउँदो बर्ष ५ वटा नयाँ प्रोजेक्टमा काम गर्ने तयारीमा रहेको बताइएको छ । ‘बरेलीकी ...

रमेश प्रसाइ र कल्पना दाहाललाइ प्रश्न तपाइहरुको विवाह हुन्छ त ? कल्पनाको जवाफ सुनेर सब चकित (भिडियो हेर्नुहोस)

रमेश प्रसाइ र कल्पना दाहाललाइ प्रश्न तपाइहरुको विवाह हुन्छ त ? कल्पनाको जवाफ सुनेर सब चकित (भिडियो हेर्नुहोस)
आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युब र टिकटकमा छाएका छन् । सायद उनलाई नचिन्ने कमै होला यो सामाजिक सन्जालको समयमा । पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन् । यीनै रमेश अहिले दोहोरी गायकका रुपमा चर्चामा छन्। तर उनि आफु कलाकारिताको पर्य...

यूट्युबमा ‘ए मेरो हजुर ३’ को रेकर्ड

यूट्युबमा ‘ए मेरो हजुर ३’ को रेकर्ड
पछिल्ला छिमलका अभिनेतामध्ये स्टारडमको मामलामा अनमोल केसी अगाडि मानिन्छन् । उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास निर्माता/निर्देशकमा छ । उनले अहिलेसम्म सातवटा फिल्ममा अभिनय गरिसकेका छन् । जसमध्ये ‘कृ र क्याप्टेन’ बाहेक अरु फिल्मले असफलता भोगेनन् । ‘ए मेरो हजुर ३’ भने उनको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म सावित भएको थियो । सिनेमा हलमा सानदार कमाई गरेको यो फिल्मले तीन हप्तादेखि नेपालको यूट्युब...

डेब्यू गीतमा नै दिप्ताको स्वर र अभिनयको तारिफ

डेब्यू गीतमा नै दिप्ताको स्वर र अभिनयको तारिफ
काठमाडौँ । बेलायतमा हुर्के बढेकी भएता पनि दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नुपर्छ भन्ने पक्षमा सछन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन । अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित ...

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)
काठमाडौं, गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं...को भिडियो यतीबेला रिलिज गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् । यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । सापकोटाका थुप्र...

एक लाहुरेको कथामा एबि.एस म्युजिक ले “लाहुरे हरायो” सार्बजनिक गर्यो (भिडियो सहित)

एक लाहुरेको कथामा एबि.एस म्युजिक ले “लाहुरे हरायो” सार्बजनिक गर्यो (भिडियो सहित)
काठमाण्डौ मंगसिर ११ - नेपाली गीत संगीतको क्षेत्रमा ए.बि.एस म्युजिक प्रालि मार्फत  प्रशान्त पौडेल र एलिना चौहानको स्वरमा अर्को उत्कृष्ट गीत "लाहुरे हरायो" भर्खरै मात्र सार्बजनिक भएको छ । बिशेष गरेर बाध्यता र विवसताको कारण परदेशिनु परेका एक लाहुरेको कथालाई समेटेर तयार पारिएको यो गीत निकै घत लाग्दो बनेको छ । गीतलाई शब्द संगीत प्रशान्त पौडेलले भरेका हुन् भने यस गीतको म्युजिक भिडियोमा गायक गायिका स्...

‘लगनगाँठो’का ५ म्यूजिक भिडियोका लागि २० लाख लगानी

‘लगनगाँठो’का ५ म्यूजिक भिडियोका लागि २० लाख लगानी
एउटा गीत तयार हुँदा लगानीकर्ताले कती खर्च गर्नुपर्ला ? महंगो बन्दै गएको म्यूजिक भिडियो बजारमा लगानीकर्ताका लागि थोरै रकमले काम सक्ने अवस्था अब छैन । अझ, महंगा कलाकार लियो भने म्यूजिक भिडियोको बजेट ६ लाखदेखि माथिसम्म पुगेका छन् । यही विचमा निर्देशक सुव्रतराज आचार्यले ५ दिनमा पाँच वटा म्यूजिक भिडियो निर्देशन गरे । उनले ‘लगनगाँठो’ नामक एल्बममा समावेश ५ वटा गीतको भिडियो तयार पारेका हुन् । जसमध्ये ३...