शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, यसरी गर्दा हुनेछ फलिफाप

शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै, यसरी गर्दा हुनेछ फलिफाप
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व भोलि शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँ घर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला,...

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।
काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ । पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खन...

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला

कोरोना संक्रमणमुक्त भए हरिवंश र रमिला
हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए । हरिवंशले कोरोना संक्रमण भएपछि अनलाइनखबरसँग कुरा गर्दै कोरोनालाई सामान्...

समाजसेवी प्रकाश कुमार श्रेष्ठ पितृ शोकमा

समाजसेवी प्रकाश कुमार श्रेष्ठ पितृ शोकमा
काठमाडौँ - रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका अध्यक्ष, समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ तथा धादिङ निर्माण ब्यबसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको पुजनीय पिता गोबिन्द श्रेष्ठको ८३ बर्षको उमेरमा अल्का हस्पिटलमा असामहिक देहान्त भएको छ। धादिङ घर भएका गोबिन्द श्रेष्ठ कानुन ब्यबसायी समेत हुन्। त्यसैगरी सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका स्वर्गीय गोबिन्द श्रेष्ठको नि...

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?

राजेशलाई दर्शकले म्यूजिक भिडियोमा रुचाए त ?
नायक राजेश हमालले लकडाउनपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरेका होइनन् । उनले, म्यूजिक भिडियोमा यसअघि पनि थुप्रै पटक काम गरेका छन् । चलचित्रको अफरलाई तत्काल स्विकार नगर्ने हमाल राम्रो पारिश्रमिक पाएकै कारण म्यूजिक भिडियोमा देखिएका हुन् । नायक राजेश हमालले लकडाउनपछि आफूलाई दर्जन बढी म्यूजिक भिडियोमा अफर आएको बताएका थिए । जसमध्ये, उनले केही म्यूजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । नायक...

‘चुपचाप बदलियो’को साथमा आए नितिन गजुरेल ( भिडियो )

‘चुपचाप बदलियो’को साथमा आए नितिन गजुरेल ( भिडियो )
दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत 'चुपचाप बदलियो'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्। सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोला...

लोक दोहोरी गीतको म्युजिक भिडियोमा अस्मिता जम्दै (भिडियो सहित)

लोक दोहोरी गीतको म्युजिक भिडियोमा अस्मिता जम्दै (भिडियो सहित)
काठमान्डौ कार्तिक ०३ - कुनै पनि क्षेत्रमा आफु सन्तुष्ट भइन्छ भने आफ्ना लालाबाला लाई पनि उक्त क्षत्र प्रति आकर्षित बनाउने हरेक अविभावकको चाहना हुने गर्दछ । यसै कारणले पनि सिन्धुपाल्चोक जिल्लामा जन्मिएर हाल काठमाण्डौमा रहँदै कलाकारिता यात्रा अगाडी बढाई रहेका गायक तथा सर्जक अमृत आचार्य "माइला गुरु" ले पनि आफ्नो छोरी अस्मिता आचार्यलाई यसै क्षेत्रमा स्थापित गर्नका निमित्त सुरु गरिसकेका छन् । अमृतको ...

दिलिप रायमाझी र अन्जली अधिकारीको “मेरो मायालाई” बोलको गीतमा धमाका (भिडियो सहित)

दिलिप रायमाझी र अन्जली अधिकारीको “मेरो मायालाई” बोलको गीतमा धमाका (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०६ - लोक तथा दोहोरी त्यसमाथि काँठ क्षेत्रका गीत संगीतमा पछिल्लो समय आफ्नो उच्च बर्चस्व स्थापित गर्न सफल गायक सरोज लामिछानेको फेरी अर्को गीत भर्खरै बजारमा आएको छ । उक्त गीत "मेरो मायालाई" नाममा बजारमा आएको हो । यस समयमा काँठे गीतहरुको निकै चर्चा बढेको छ । के पूर्व के पश्चिम, सबै भेगका श्रोता तथा दर्शकहरुले यी यस्ता गीतहरुलाई आफ्नो उच्च रोजाईमा राखी रहंदा अझै सरोजको लोकप्रियता बढेक...

ग्लोबल आइएमई बैंकले काठमाडौँ मै थप्यो २ शाखा, अनलाइनबाटै उद्घाटन

ग्लोबल आइएमई बैंकले काठमाडौँ मै थप्यो २ शाखा, अनलाइनबाटै उद्घाटन
ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँशाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको ...

कुमारी बैंकको लाभांश घोषणा, बोनस कति ?

कुमारी बैंकको लाभांश घोषणा, बोनस कति ?
कुमारी बैंक Kumari Bank Limited ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। बैंकको आज बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित १४ प्रतिशत लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश रहेको संचालक समितिका एक सदस्यले बिजपाटीलाई बताए। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण...