संगीतमा जमेका अर्जुन
संगीतकार अर्जुन पोखरेलले वि.सं २०६१ सालमा ‘सानी मोरी मलाई मन पर्यो’ बोलको गीत आउँदा आज पाइरहेको सफलता कल्पना पनि गरेका थिएनन् । चितवनमा वि.सं २०३९ साल असोज १६ गते जन्मिएका यी संगीतकारले करिअरमा धेरै संघर्ष गरे । काठमाण्डौको पुतलीसडकमा अनुराग संगीत विद्यालय खोलेर संगीत सिकाउँदै गर्दा अर्जुन सफलताको खोजीमा थिए । थुप्रै चलचित्रका निर्माताले उनलाई आफ्नो चलचित्रमा संगीतको अवसर दिने आश्वासन दिए तर पुरा ...














