टेलिश्रृंखला ‘आधा खुसी’ ल्याउँदै पन्चेबाजा’ का निर्देशक घनश्याम
ठुलो पर्दाका फिल्म निर्माण हुने र रिलिज गर्ने कुरामा अन्योलता छाइरहेका बेला ठुला व्यानरमा काम गरेका निर्देशक सिरियल तिर झर्न थालेका छन् । यहि भिडमा फिल्म ‘पन्चेबाजा’ का निर्देशक घनश्याम लामिछाने पनि टेलिभिजनका लागि टेलिश्रृंखला ‘आधा खुसी’ निर्माणमा जुटेका छन् ।
पारिवारिक प्रेमकथामा आधारित टेलिश्रृंखला ‘आधा खुसी’ मा सरोज खनाल, प्रज्ञा जोशी, रिस्ता बस्नेत, लय सङ्ग्रौला, लव शर्मा, भावु लम्साल, सुस्म...