यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ । तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन उपयोगी मानिन्छ। दहीमा भएको प्रोबायोटिक तत्वले खाना पचाउनमा मद्दत गर्छ । यसैग...

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा प्रियनाको इन्ट्री

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा प्रियनाको इन्ट्री
हिमालय टेलिभिजनबाट हरेश शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा एक जोडीको वाइल्र्ड कार्ड इन्ट्री भएको छ । यसअघि गत हप्ताको आइतबार एक जोडी यो शोबाट बाहिरिएका थिए । तर, यो साता मुन्नी उपनामले परिचित प्रियना आचार्यको वाइल्र्ड कार्ड इन्ट्री भएको हो । उनका कोरियोग्राफर पार्टनरको रुपमा सुभम भुजेल रहेका छन् । सुभम यसअगाडि दिपा र दमन्ताको कोरियोग्राफरको रु...

‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स

‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स
यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना कहरका कारण चलचित्रको छायांकन पनि पुरा हुन सकेन । निर्माणपक्षले करिब ७ महिनापछि गतसाता चलचित्रको छायांकन सुरु गरेको थियो । यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाएपनि यसको निर्माणपक्षले भने चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापाको लुक्स भने सार्वजनिक गरेको छ । चलचित्र...

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता

चुल्ठे–मुंग्रे र मयलपोस–सुरुवाल लगाउने डनको अनौठो नाता
दशैंको मुखमा कहाँबाट डनको प्रसंग आयो भन्नुहोला । रहस्य बिस्तारै खुल्ने नै छ । सुरुमा डनको इतिवृतान्ततर्फ लागौं । हाम्रो देशमा दुइ तहका डन छन् । पहिलो, चुल्ठे-मुंग्रे भइहाले, जो तपाईं-हामीमध्ये कतिले चिन्छौं पनि । दोस्रो, सुट लगाउने एवं मयलपोस–सुरुवाल लगाउने डन । यी दुईथरी डनको नातागोता केलाउने हो भने साख्खै दाजुभाईको जस्तै हुन्छ । एकबाट अर्को अलग हुनै नसक्ने । मयलपोस–सुरुवाल लगाउने मूख...

निर्माताहरूसँगै मेराे जीवनमा वाइन पनि बदनाम भयाे

निर्माताहरूसँगै मेराे जीवनमा वाइन पनि बदनाम भयाे
मेरो एकजना मिल्ने अमेरिकन साथी ट्यामीले भनेकी थिई “यदि कफीको सट्टा मेरो कफी मेकरले वाइन ब्रिउ गर्थ्यो भने म मर्निङ पर्सन भनेर चिनिन्थे होला ।” उसले यसो भनेपछि म केही बेर ‘नाइस जोक’ भन्दै मज्जाले हाँसेँ । “म सिरियसली भन्दै छु” ट्यामी वाइन मनपर्ने कुरामा जोड दिँदै थिई । हुन पनि ट्यामीका घरका भित्ताभरि वाइनको चित्रकला झल्किन्छ । उसका घरभरि विभिन्न जात, ठाउँ र सालका रङ्गीचङ्गी वाइन सजिएका थिए । ट्य...

कार्तिक ०९ गते आइतबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०९ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामान्य आम्दानी भइ रहेपनि अर्थ अभावले सताउन सक्छ । छर छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । ...

अब पालो ‘जेन्डर न्युट्रल’ अवार्डको

अब पालो ‘जेन्डर न्युट्रल’ अवार्डको
फिल्म र कलाकारलाई दिइने अवार्डहरु कस्तो हुनुपर्छ र तिनको दायरा कसरी निर्धारण गर्ने भन्ने विषयमा धेरै लामो समयदेखि बहस जारी छ । एकथरी फिल्म अवार्डमा बढीभन्दा बढी विधालाई समेट्नुपर्छ भन्ने मान्यतामा छन् भने अर्काथरी फिल्म राम्रो बन्नका लागि अति आवश्यक हुने थोरै विधामा मात्रै अवार्ड दिनुपर्छ भन्छन् । खासगरी ओस्करलाई पछ्याउनेहरुले धेरैवटा विधामा अवार्ड दिनुपर्छ भन्ने गरेको पाइन्छ भने क्यान्...

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न
काठमाडौं, अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भ...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम
कात्तिक ८, काठमाडौं । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ । ले अभिनय गरेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । भिडियोमा नायक पल शाहसँगै मोडलहरु रिय...

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )
आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”। उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेत...