समाजसेवी प्रकाश कुमार श्रेष्ठ पितृ शोकमा
काठमाडौँ - रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका अध्यक्ष, समाजसेवी तथा युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ तथा धादिङ निर्माण ब्यबसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको पुजनीय पिता गोबिन्द श्रेष्ठको ८३ बर्षको उमेरमा अल्का हस्पिटलमा असामहिक देहान्त भएको छ। धादिङ घर भएका गोबिन्द श्रेष्ठ कानुन ब्यबसायी समेत हुन्। त्यसैगरी सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका स्वर्गीय गोबिन्द श्रेष्ठको नि...














