सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने क्रम वढ्यो, वाँकीले के गर्लान ?
सामाजिक सञ्जालमा तिव्र असन्तुष्टि वढेपछि सांसदहरुले दशैं भत्ता फिर्ता गर्न थालेका छन् ।
पछिल्लो पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले दसैं भत्ता फिर्ता गरेका छन् ।
खाँणले आईतवार एक विज्ञप्ति जारी गरेर दसैं भत्ता फिर्ता गरेको जानकारी दिए। उनले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेका हुन। कोरोनाको संकटपुर्ण अवस्थामा ज...














