बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )

बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )
रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत 'हुन्न हुन्न हुदै हुन्न' को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक फ्लेवर को यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने टिका दहालले संगीतवद्द गरेका हुन्। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक बुद्द ल...

कान नै काटेर सुनका गहना चोरी, मुख थुनेर चक्कुले कान काटियो (भिडियो)

कान नै काटेर सुनका गहना चोरी, मुख थुनेर चक्कुले कान काटियो (भिडियो)
माछापुच्छ«े गाउँपालिका ६ सादीमा भदौ ३ गते राती १ बजे एक जना महिलाको कान नै काटेर सुन चोरी भएको छ । तीन जानाको समूहमा आएका व्यीक्तले ज्योती अधिकारीको कान चक्कुले काटेर सुन चोरेर लगेका हुन् । अधिकारीका अनुसार दुई जनाले मुख थुनेर समातेका थिए भने एक जनाले चक्कुले कान काटेका थिए । सुरुवातमा बाघले आक्रमण गरेको जस्तो लागेपनि पछि गहना झिकेपछि भने भो चोर भएको ठहर भएको अधिकारीले बताईन् । नजिकै रहेका सोमन...

“विवाहपछि आँचलको अनुहारमा चमक” आँचलको यस्तो छ उत्तर

“विवाहपछि आँचलको अनुहारमा चमक” आँचलको यस्तो छ उत्तर
राजनीतिज्ञपछि सबैभन्दा बढी ताली र गाली पाउनेमा कलाकार पर्छन् । सम्भवतः नेपालमा कोही यस्ता कलाकार छैनन्, जसले ताली मात्र पाएका हुन् । कलाकारिता क्षेत्रको हिस्सा भएपछि सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रियालाई आत्मसात् गरेर अगाडि बढ्ने हिम्मत राख्नुपर्छ । ताली पाउँदा मात्तिने र गाली आउँदा आत्तिने कलाकार लामो रेसको घोडा बन्न सक्दैन । लकडाउनमा सबैभन्दा बढी ताली र गाली नेपाली कलाकारहरुको भयो ।...

‘कुली नम्बर १’ लाई पनि दर्शकले बहिष्कार गर्ने

‘कुली नम्बर १’ लाई पनि दर्शकले बहिष्कार गर्ने
बलिउड इन्डस्ट्रीमा यतिबेला ‘भाई-भतिजावाद’ (नेपोटिज्म) को बहस चर्किएको छ । सुशान्त सिंह राजपूतको निधनपछि छेडिएको यो मुद्धामा बलिउडका धेरै कलाकारले आफ्नो विचार राखिसकेका छन् । यसको असर यतिबेला फिल्मको रिलिजमा पनि देखिन थालेको छ । ‘सडक २’ को विरुद्ध देखिएको प्रतिक्रियापछि अब ‘कुली नम्बर १’ लाई पनि बहिष्कारको माग उठेको छ । डेविड धवन निर्देशित फिल्ममा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको मुख्...

‘डाक्टर-नर्समाथि दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय’ – वर्षा

‘डाक्टर-नर्समाथि दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय’ – वर्षा
संसारभर महामारीको रुपमा रहेको कोरोना भाइरसले नेपाललाई पनि थिलथिलो बनाएको छ । अर्थतन्त्र देखि मानव जिबनमा समेत यसले चुनौती दिएको छ ।यसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । नियन्त्रणभन्दा बाहिर गइरहेको संक्रमणका कारण मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । भय र त्रासको यो समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् ...

हरिवंशदेखि करिश्मासम्मले लेखे–‘उज्यालो ल्याउनेलाई सम्मान गरौं’

हरिवंशदेखि करिश्मासम्मले लेखे–‘उज्यालो ल्याउनेलाई सम्मान गरौं’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको छ । यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान ग...

दयाहाङलाई दर्शकले म्यूजिक भिडियोमा कती रुचाए ?

दयाहाङलाई दर्शकले म्यूजिक भिडियोमा कती रुचाए ?
नायक दयाहाङ राइलाई भर्सटायल कलाकार भनिन्छ । उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता वा असफलता आफ्नो स्थानमा होला, तर उनले भने दर्शकको मन जितेका छन् । यसैले त दयाको अभिनय हेर्नैका लागि दर्शक हलसम्म जान्छन् । तर, दयाले पाएको सफलता जोगाउन नसकेको पनि भनिन्छ । अफर आएका चलचित्र नछाड्दा दया सस्तो देखिए । उनको अभिनयको फ्यान भएकाहरुले उनको चलचित्र हेर्न छाडे । यसैले, उनले अभिनय गरेका धेरै चलचित...

रोशन राईको स्वरमा आयो परदेशीको आँशु झार्ने गीत (भिडियो सहित)

रोशन राईको स्वरमा आयो परदेशीको आँशु झार्ने गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बाध्यता र विवसताको कारण परदेशिनु परेका अशंख्य नेपालीहरुको पिंडादायिक भाव समाबेस गरेर भर्खरै मात्र अन्जिला फिल्म्स प्रालिले "परदेशी नेपाली" बोलको गीत सार्बजनिक गरेको छ । गीतमा रोशन राईको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी सुन्दा र यो गीतको म्युजिक भिडियो हेर्दा जो कसैको आँखा रसाउँन सक्छ । प्रस्तुत गीतलाई शब्द निरोज राई र अन्जन राईले लेखेका हुन् भने संगीत गायक स्वयम् र...

गायिका पुर्णकला विसीको आवाजमा “अन्तिम बोली ” भिडियो सहित ।

गायिका पुर्णकला विसीको आवाजमा “अन्तिम बोली ”  भिडियो सहित ।
काठमाडौँ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतीमा महेन्द्र विश्वकर्माको प्रस्तु्तीमाआफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ गायक प्रेम घिमिरे र गायिका पुर्णकला विसीको आवाजमा रहेको “अन्तिम बोली ” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । मौलिक शब्द सिर्जना तथा विछोडको अवस्थामा आउने अफटयारो पनलाई गीतमा समावेश गरिएको छ । आफुले माया गरेकी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । महे...

कोरोना जितेर घर फर्केका अमिताभले शुरु गरे ‘कौन बनेगा करोडपति’ को छायांकन

कोरोना जितेर घर फर्केका अमिताभले शुरु गरे ‘कौन बनेगा करोडपति’ को छायांकन
काठमाडौं – बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय टिभी शो ‘कौन बनेगा करोडपति’ को काम शुरु भएको छ । कौन बनेगा करोडपति को सिजन १२ शुरु भएको जानकारी अमिताभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आगामी सिजनका लागि छायांकनमा फर्किएको बताएका छन् । उनले सेटको तस्बिर शेयर गर्दै नीलो पीपीई लगाएर काममा फर्केको र केबीसी १२ आजबाट सुरु भएको बताएका छन् । सन् २००० देखी केबीसीमा रहे...