अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार
सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणभित्रको लागुऔषधको मुद्दामा मुछिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान अगाडी बढाइरहेको छ । एनसीबीले अनुसन्धान गर्दा बलिउड कलाकारहरुको नाम आएसँगै नायिकाहरु दिपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरसँग सोधपुछ गरिसकेको छ ।
एनसीबीले ४ जनासँग गरेको सोधपुछमा नायिकाहरुले लागूऔषध लिएको अस्विकार गरेका छन् । एनसीबीका एक अधिकारीले बताएअनुसार वाट...














