स्वस्तिमालाई नाजिरले न्वारनको नाम सोधेपछि।।।

स्वस्तिमालाई नाजिरले न्वारनको नाम सोधेपछि।।।
काठमाडौं। नायिका स्वस्तिमा खड्का र नायक नाजिर हुसेन एकदमै मिल्ने साथी हुन्। चलचित्र तथा म्युजिक भिडिओमा काम गर्ने क्रममा उनीहरू साथी बनेका हुन्। मित्रताको पाँच वर्ष पुगेको अवसरमा दुवैजनाले सेलिब्रेसन गरेका छन्। स्वस्तिमा खड्काले आफ्नो युट्युब च्यानलमार्फत उनले फ्रेण्डसिप सेलिब्रेसनको भिडिओ अपलोड गरेकी छिन्। जसमा दुवैजनाले एकअर्कालाई रमाइला प्रश्न गरेका छन्। जवाफ नदिएको खण्डमा वा गल...

‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा-श्री

‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा-श्री
२०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ लाई र जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबारको साधारण सभा बैठकले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। ‍‍‍‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा–श्री श्री शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण ग...

प्याकु-यालको संस्मरण ‘आफैंलाई खोज्दा’को लोकार्पण

प्याकु-यालको संस्मरण ‘आफैंलाई खोज्दा’को लोकार्पण
काठमाडौं । ‘मान्छेले आफ्नो जीवनका भिन्नभिन्न कालखण्डमा निर्वाह गर्नुपरेका भूमिकामाथि न्याय गर्नु भनेको ती कुनै पनि भूमिकामा आफूलाई मिसाउँदा आफ्नो मौलिकतालाई कायम राख्न सक्नु नै हो । त्यो आफ्नोपन विश्वम्भरजीले आजसम्म आफूभित्र जीवित राख्नुभएको रहेछ‘।’ उल्लिखित भनाइ हुन्, वरिष्ठ कलाकार, फिल्म निर्माता एवम् निर्देशक नीर शाहका । अर्थशास्त्री एवम् पूर्वराजदूत विश्वम्भर प्याकु(यालको संस्मरण ‘आफैंल...

बानियाँको ‘महारानी’लाई ‘मदन पुरस्कार’

बानियाँको ‘महारानी’लाई ‘मदन पुरस्कार’
चार लाख रुपैयाँ राशी भएको मदन पुरस्कार यस वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। यसवर्षको मदन पुरस्कारका लागि मनोनयन परेका पुस्तकहरुमध्ये शिखा बुक्सबाट प्रकाशित बानियाँको एतिहासिक विषयबस्तुमा आधारित उपन्यास महारानीले पाउन सफल भएको हो । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्...

यादहरूको पोस्टमार्टम रिपोर्ट

यादहरूको पोस्टमार्टम रिपोर्ट
मानिसहरू एकतमासले कतै गइरहेका थिए । कता गइरहेका थिए, त्यसको भने कुनै अत्तोपत्तो थिएन । कुनै गल्ली थियो शायद । गल्ली नै हुनुपर्छ । सपनाको दृश्य केही धूमिल थियो । त्यो धूमिल स्वप्नदृश्यमा देखा परेका छिपछिपे मानिसहरू जम्मै पुरुष थिए । पुरुषहरूको बोके बगालमा एउटै मात्र पनि स्त्री नहुनु विडम्बनापूर्ण थियो । एक वयस्क पुरुषको सपनामा कुनै स्त्री नडुल्नु भनेको ज्यादै खराब कुरा हो । गल्लीको दृश...

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक सार्वजनिक भएको छ । यी लेखकहरुले "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ । सेप्टेम्...

लकडाउनले जुरायो कला निखार्ने अवसर

लकडाउनले जुरायो कला निखार्ने अवसर
गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उनले चित्र कोर्न थाले । तनहुँको भानु नगरपालिका–१३ मा जन्मिएका उनलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उमले चित्र कोरिरहन्थे । ad समय, परिस्थिति र व्यस्तताका कारण आजभोलि उनलाई चित्र कोर्ने समय मिल्दैन । जिल्ला समन्वय समिति तनहुँको सदस्य एवं प्रवक्त...

छातीमा कोर्दा तिम्रो नाम

छातीमा कोर्दा तिम्रो नाम
उत्तर तिर हिमालको पर्खाल दक्षिणमा फाँट छ। यो मेरो देश जगतको सुन्दर हो भन्ने आँट छ ।। १।। हामीलाई हाम्रो देशको माया आमा झैँ लाग्दछ। सिमामा पुगेर पहरा देऊ भनि मुटुले भन्दछ।। २।। गौरव शाली इतिहास मेरो छ जन्म भूमिको। यो देशकालागि जीवन दिने ती वीर सपुतको ।। ३।। नजर भरी यो देशलाई हेरी जगत आई डुल्दछन्। विश्वमा कीर्ति राख्नलाई शेर्पा हिमाल चढ्दछन्! ४।। इतिहास हाम्रो वीरको...

कालो पोथीका निर्देशक किन पुगे हुम्ला?

कालो पोथीका निर्देशक किन पुगे हुम्ला?
सिमकोट – कर्णालीको वास्तविकता झल्किने विषय समेटेर निर्माण गरिएको चर्चित कालो पोथी फिल्मका निदेर्शक मिमबहादुर भाम हुम्ला जिल्लाको संरक्षित क्षेत्र लिमी भ्याली पुगेका छन् । नयाँ फिल्म सुटिङका लागि उपयुक्त दृश्य र स्थलको संभावित अध्ययनका लागि निर्देशक भाम लिमी पुगेका हुन्। अहिलेको कोरोना कहरका बेला कर्णालीको मौलिकता झक्लिने दृश्यको अवलोकन तथा संभावित चलचित्रको सुटिङस्थल छनौटका लागि लिमी पुगेको ...

गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो – कवयत्री रन्जना दाहाल

गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो – कवयत्री रन्जना दाहाल
गरिब हुनु अभिसाफ हो त्यसै माथि कोरोना भो ! सडक पेटि सबै ठप्प बबुराको काहाँनि यो !! आगो फुक्यो अगेनामा दाउरा ठोस्यो आगो बल्यो ! कराई बसाई चामल हेर्दा बेहोशिले आफै ढल्यो !! यता उति छाम- छुम गरि सिधा उठ्न जुर्मुरायो ! छैन खान घरभित्र नुनमा पानी मिसाई खायो !! पानी खाई टन्न भयो पिपिरिको सुर्ति तानि ! किन जन्मे हेभगवान ! भन्दै उठ्यो दिग्दार मानि !! सुत्नलाई ओछ्यान तान्यो ढुंगा रैछ सिरान मुनि...