सजग रहौ, खबरदारी गरौ
किरणप्रसाद अधिकारी
हामी अहिलेको अवस्थामा कसैसँग डराएको छैनौ । डराएको छौ केवल कोरोना भाईरस (कोभिड-१९)सँग । यो भाईरसका कारण विश्व नै अहिले त्राहिमाम भएको बेला छ । यसक कारण विश्वका नागरिक अहिले आतंकित भइरहेका छन् ।
महामारीको रुपमा आईरहेको यो भाईरस चीनको बुहान शहरबाट शुरु भएर विश्व भ्रमणमा छ यतिवेला । यो लेख तयार पार्दासम्म विश्वभर १६ लाख ९१ हजार ७ सय १९ जना सक्रमित भईसकेका छन् । त्यसैगरी ३ लाख ७६...














