बाल गायक साजनले गाए बिलौनाको गीत (भिडियो सहित )

बाल गायक साजनले गाए बिलौनाको गीत (भिडियो सहित )
काठमाडौं । यतिबेला गायन क्षेत्रमा चर्चामा रहेछ छन् साजन राई । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गाएका छन् । प्रेममा बिछोड भएकाहरुले बिलौना गाउनु त ठिकै हो तर ८ बर्षिय बालकले प्रेममा छुटेर बिलौना गाउनु चाही अलिक अचम्मै मान्नु पर्ने कुरा हो । यस्तो बिलौना गर्ने व्यक्ति अरु कोही नभ...

मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले  डेरा

मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले  डेरा
काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले  डेरा जमाएका छन् । बास्तबिक जिवनमा नभई एक म्युजिकमा हो । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् । शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम...

“नेपाल लोक आइडल २०७५ ” हुँदै – बिजेताले पाउनेछन रु ३० लाख

“नेपाल लोक आइडल २०७५ ” हुँदै – बिजेताले पाउनेछन रु ३० लाख
काठमाडौ २६ बेशाख । नेपालमै पहिलो पटक टेलिभिजन रियालीटी शो नेपाल लोक आईडल २०७५ को आयोजना हुने भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराइएको छ । नेपालको लोकसंस्कृति जर्गेना, सम्बद्र्धन र संरक्षण गर्ने उदेश्यले उक्त रियालिटी शो को आयोजना गनृ लागिएको हो । सार्थक डिजिटल म्यूजिक प्रा।लि।को आयोजना र जेब्रा क्रियसनको प्रस्तुतीमा नेपाल लोक आईडल २०७५ आयोजना हुन गईरहेको लोक आइडलका नि...

सुर्यको निर्देशनमा बुट्टे चोली (भिडियो सहित)

सुर्यको निर्देशनमा बुट्टे चोली (भिडियो सहित)
काठमाडौँ २६ बैशाख । गायक सन्जिब बस्नेतले पहिलो गीत बजारमा लिएर आएका छन् । उनले गाएको ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमाू को म्युजिक भिडियो सार्बजनिक भएको छ । छोटो समयमा धेरै चर्चा बटुल्दै गरेका तथा विभिन्न मेला महोत्सबमा ब्यस्त बन्दै गएका नब गायक सन्जिब बस्नेतको सेलो बिटमा रहेको गित ूबुट्टे चोलीमाू लाखौ संगीत प्रेमीहरुको जिब्रोमा झुण्डिन सफल भएको छ । ...

रिमा र अनिलले गरे, ओल्ड स्कुटी रेष्टोको ओपनिङ

रिमा र अनिलले गरे, ओल्ड स्कुटी रेष्टोको ओपनिङ
काठमाडौं, २५ बैशाख । राजधानीको बालाजु बाइपासमा ओल्ड स्कुटी रेष्टो सञ्चालनमा आएको छ । युवा व्यवसायी सरोज रिमालद्धारा सञ्चालनमा ल्याइएको हो । त्यहाँ जादा अरको भन्दा भिनन तरिको देख्न सकनुहुनेछ । स्कुटर माथी टेबुल राखिएको छ जुन त्यहाँ खान जानेहरुको लागी आकर्षकको बिषय रहको छ । उक्त रेष्टुरेण्टको लोकप्रिय नायक एवम मोडल अनिल थापा र लोकप्रिय नायिका रिमा विश्वकर्माले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका ह...

चलचित्र ‘ द डार्कनेस बेकन’प्रदर्शन

चलचित्र  ‘ द डार्कनेस बेकन’प्रदर्शन
काठमाडौं, १३ वैशाख । काठमाडौमा एक कार्यक्रमका बीच ‘द डार्कनेस बेकन’ चलचित्र प्रदशृक गरिएको छ । काडमाडौको अनामनगरमा पत्रकार सम्मेलन गरेर उत्तः चलचित्र देखाइएको हो । करिव १ घण्टाको चलचित्रलाइृ दर्शक तथा पत्रकारहरुले राम्रो प्रतिक्रृया दिएका थिए । नेपालमा गएको ३ बर्ष अगाडीको भुकम्पले धेरेको घरबार उजाड पारेको थियो । त्यसैलाई आधार बनाएर भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई समेट...

कलाकारिता तथा मोडलिङमा भबिष्य कोर्दै बिपना

कलाकारिता तथा मोडलिङमा भबिष्य कोर्दै बिपना
काठमाडौँ ः कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन बिपना श्रेष्ठ । मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृदी हुदै गएको छ भने नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा ...

नयाँ गीत लिएर बजार आउदै लिजा लामा’

नयाँ गीत लिएर बजार आउदै लिजा लामा’
काठमाडौ । नेपाली साँगितिक क्षेत्रमा नयाा प्रतिभाहरु आउने क्रम जारी छ । यसरी नै नयाँ गायन क्षेत्रमा थपिदै छिन लिजा लामा । सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् । संगीतको प्रशिक्षण लिएकी गायिका लामाले पछिल्लो पटक ‘मलाई नेपाली चेली भन्दा सुहाकै छ.......’ बोलको गीत रेकर्ड गराएकी हुन । नेपाली गीत, संगीतको क्षेत्रमा लाग...

सानु खतिवडाको आवाजमा ‘खुकुरीलाई के थाहा अचानोको पिडा… ’

सानु खतिवडाको आवाजमा  ‘खुकुरीलाई के थाहा अचानोको पिडा… ’
काठमाडौ १० बैशाख । सुन्नी गीतको भन्दा पनि हेर्ने गीतको  चलन बढ्दो छ । गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पिडा... ’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । अम्बर राज रुसालको शब्द तथा तारा बीर पाण्डेको संगीत रहेको छ ।  भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ । भिडियोको निर्देशन राजु लामाले गरेका हुन् । गीतको अन्त्यमा निर्देशक लामाको ...

मेरो पालो कहिले बजारमा

मेरो पालो कहिले बजारमा
काठमाडो । आफ्नो भन्दा अर्काको गीत चोरेर तोडमोड गरेर गित बनाउने सर्जक भन्नेहरु अहिले बिगबिगी बढेको छ । यतिमात्र होइन सङ्गीत चोर्ने सङित कर्मी भन्नेहरु पैसाको भरमा जबरजस्ती हिरो हिरोइन बन्ने हरुको बिगबिगिले गर्दा वास्तविक र असली स्रष्टा मारमा परिरहेका छन यो सहरमा । पैसावाला हिट र बेश्वाला हिट भनने कुरा गीत माफृत ब्यङ्ग्यात्मक तरिकाले गीतले सयाटर हानेको छ । यस्तै कथा बस्तुमा बनाइएको समय सापेक्ष गीत ...