उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी

उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिने छिन भने भोली समिक्षाको पालो रहेको छ। उनले सामापजक सञ्जालमार्फत भोली २३ गते आइतबार उर्लाबारी आउन लागेको बताईन्। उनले भनिन्,‘भोली मोरङको उर्लाबारी’मा जारी रहेको महोत्सवमा म सांगितिक कार्यक्रम प्रस्तुत गर्न आइरहेको छु।’ समिक्षाले गाएको पछिल्लो गीत ‘बुझिन मैले’ हिट रहेको छ। फिल्...

फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज

फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल केसी र जसिता गुरुङ स्टारर यस फिल्मको गीतले एकै दिन चार लाख दर्शक पाएको हो। अझैँ भ्युज बढिरहेको छ। एकै दिनमा साढे चार लाख भ्युज कटेपछि निर्माण पक्ष उत्साहित देखिएको छ। यस अघि यो फिल्मको ट्रेलरलाई पनि दर्शकले २५ लाख भन्दा बढि हेरिसकेका छन्। फिल्मको ट्रेलर र गीतले नै हिट हुने संकेत ...

१०७ औं वी.पी जयन्तीमा तरुण दलको स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री

१०७ औं वी.पी जयन्तीमा  तरुण दलको  स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री
१०७ औं वी.पी जयन्तीको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट...

अमेरिकामा ” हिमालयन अनलाईन ट्यालेन्ट शो प्रतियोगिता २०२०” हुने

अमेरिकामा ” हिमालयन अनलाईन ट्यालेन्ट शो प्रतियोगिता २०२०” हुने
हिमालयन म्युजिक एकेडेमीको आयोजनामा " हिमालयन अनलाईन ट्यालेन्ट शो प्रतियोगिता २०२०" हुने भएको छ । यो कार्यक्रम अमेरिकामा हुन लागेको हो । आयोजक हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरको अनुसार यहि अगस्ट १५ तारिख देखि सेप्टेम्बर १८ तारिख सम्म सहभागिताको लागि फर्म भर्ने मिति तोकिएको छ । प्राप्त जानकारी अनुसार कार्यक्रममा गायन, नृत्य, हाँस्य विधा र बिभिन्न बाजागाजा बजाउने विधा गरि कलाका ४ विधा सम...

हास्य सिरियल ‘तितो पिरो’ ले मनायो ५२ भाग

हास्य सिरियल ‘तितो पिरो’ ले मनायो ५२ भाग
हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा गरेको छ । गत बर्षबाट सुरुवात भएको यस सिरियलले कोरोना महामारीकाबीच पनि पनि आफ्नो प्रसारणलाई निरन्तरता दिदैँ ५२ भाग पुरा गरेको हो । रमाइलो टेलिभिजनबाट हरेक आइतबार बेलुका ८ बजेदेखि प्रसारण हुदैँ आएको छ । दर्शकको मन जित्दै ५२ भाग पुगेको सिरियललाई अझ राम्रो बनाउने यसका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘हामीले सुख दुख गर्दै सिरियलाई ५२ भाग पुर्याएका छौँ ।...

सुरु भयो अमेरिकामा नक्षत्र फाउन्डेसनको प्रस्तुतिमा, ज्युनियर अनलाईन डान्स प्रतियोगिता

सुरु भयो अमेरिकामा नक्षत्र फाउन्डेसनको प्रस्तुतिमा,  ज्युनियर अनलाईन डान्स प्रतियोगिता
अहिले कोरोनाले विश्वोलाई नै ठुलो असर पारिरहेको छ । कोरोनाको कारण विश्वो नै तर्सित छ भने यसले हरेक क्षेत्रमा असर पुर्याएको छ । गासबासको कुरा त प्राथमिकतामा छदैछ त्यो संग संगै यसले विशेष बालबालिकाहरुमा पनि गम्भीर असर पुर्याएको देखिन्छ । लामो समय देखि विद्यालय बन्द हुन धेरैले सहि तरिकाले शिक्षा लिन पाईरहेका छैनन् भने खाली समय अरु थुप्रै कुरालाई बालबालिकाको दिमाग कब्जा गरिरहेको देखिन्छ । यो बेलामा ...

अभिनेता नवल खड्काको एमसिसी पास नगर्न सांसदलाई आग्रह

अभिनेता नवल खड्काको एमसिसी पास नगर्न सांसदलाई  आग्रह
काठमाडौ । अभिनेता नवल खड्का एमसिसीका बारेमा बोलेका छन् । उनले एमसीसी पास नगर्न आग्रह गरेका छन् । उनले जन चाहना विपरित एमसिसीलाई जस्केलाबाट छिराई सदनमा पास गराउँन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले एक संघीय प्रतिनिधि सभाका माननीय सदस्यलाई पत्र लेख्दै यस्तो आपत्ति जनाएका हुन् । उनले लेखेको संघीय प्रतिनिधि सभाका माननीय सदस्यलाई लखेको खुल्ला अनुरोधपत्र जस्तोको तस्तै ः श्री संघीय प्रतिनिधि सभाका...

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक
काठमाडौ । अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक भएको छ । तर यसको फिल्म भने पुर्ण रुपमा छायाँङकन सकिएको छेन । फिल्म निर्माण टिमको आन्तरिक द्धन्दका कारण फिल्मको २० प्रतिशत सुटिङ नहुदै रोकिएको थियो । करिब ३ बर्ष अघि घोषणा लगतै छायाँकनमा गएको फिल्मको बजेट २ करोड अनुमान गरिएको थियो । अभिनेत्री निकिताले अभिनेता तथा निर्माता बिराज भट्टले निर्माण तथा...

अन्तराष्ट्रिय प्रिमियर जर्मनीमा प्रदर्शन हुने भो ‘जुनुको जुत्ता’

अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा प्रदर्शन हुने भो ‘जुनुको जुत्ता’
काठमाडौँ । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा हुने भएको छ । यो फिल्म हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डी सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको थियो । उसै बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्रा्ष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत आउँदो शनि...

मेलिना राईले भनिन् ‘मैले माया गरें’ (भिडियो सहित)

मेलिना राईले भनिन् ‘मैले माया गरें’ (भिडियो सहित)
काठमार्डौ । लोकप्रिय गायिका मेलिना राई र गायक राज के गोस्वामीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । यस गीतलाई गीतकार माया मगरले लेखेकी हुन् भने संगीत संयोजन साहाश शाक्यले गरेका छन् । यस गीतलाई ‘कोशिस २’ एल्बममा समावेश छ । जसम मध्ये एउटा लिरिकल गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=0tvOq-KigNc&...