आँचल शर्मा र रन्जित पौडेलको ‘मेरा काला दारी’ (भिडियोसहित)

आँचल शर्मा र  रन्जित पौडेलको ‘मेरा काला दारी’ (भिडियोसहित)
काठमाडौं,  ।  बबाल...’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुक...

‘परदेशी-२’मा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी,

‘परदेशी-२’मा  प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी,
काठमाडौं,फागुन १० । चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो...

गायक रमेश ‘ अभाव ’ एल्वमको रिलिजको तयारीमा

गायक रमेश ‘ अभाव ’ एल्वमको रिलिजको तयारीमा
काठमाडौ । नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका गायक हुन् रमेश नेपाली । पुर्बको सोलुखुम्बुमा जन्मिएका गायक नेपाली पछिल्लो समय नेपाली दर्शक माझ लोकप्रिय बनिरहेका छन् । सानैदेखि गायन क्षेत्रमा रुचि भएका रमेश सांगितिक क्षेत्रमा नै कर्मथलो बनाउने सोचमा रहेको बताउछन् । उनी भन्छन् ,‘सानै देखि गीतसंगीतमा लगाव थियो ,त्यसैलाई लिएर संगीत दुनियामा प्रवेश गरेको छु । ’ सगरमाथा म्युजिक प्रा...

गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ”

गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ”
काठमाडौ ।  गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ” सार्वजानिक भएको छ । गीतमा संगीत आङ्खेवा लिम्बुको संगीत भीम चेम्जोङको शब्द रचना रहेको छ । नगिन धिमाल र तीर्थराज राईको छायाँकनमा शान्ता लिम्बुको श्रृगांर छ छ । भिडियोमा मौसम इम्बुङ र कौसिला चोङ्गबाङ लिम्बुको अभिनय देख्न सकिन्छ । भिडियोलाई पुर्बको झापा भद्रपुरका रमणिय स्थलमा छाँयाकन गरिएको छ । यस गीतमा संगीत संयोजन राजु का...

प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड

प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड
काठमाडौ ।  नेपाली फिल्म बन्ने क्रम जारी रहेको छ । प्रदीप पाठक (नक्कली प्रचण्ड)ले निर्देशन गरेको फिल्म ‘ठुलो माछा’ छायाँङ्कन काभ्रे काठमाडौ , आसपास जिल्लामा सुटिङ भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम समाप्त भइसकेको छ । कमेडी फिल्म भनिएको ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा महादेव त्रिपाठी ,एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी),उ...

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश
काठमाडौ । एनटिभी प्लसबाट प्रसाराण् भइरहेको हाँस्य टेलिचलचित्र ‘कुरा मात्र भो’ २५ औँ भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँल...

राणा, पंचायत र राजा फालेको कांग्रेसले लोकतन्त्र बचाउन जस्तोसुकै आन्दोलन गर्ने

राणा, पंचायत र राजा फालेको कांग्रेसले लोकतन्त्र बचाउन जस्तोसुकै आन्दोलन गर्ने
सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई आजबाट बर्खास्त गरे पछि विवाद सुरु भएको छ । नेपाली कांग्रेसबाट टिका टिप्पणी आए संगै नेपाल तरुण दलले पनि सरकारको यस निर्णयको चर्को विरोध गरेको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै नेकपा दुईतिहाई मतको सरकारले सातै वटा प्रदेश प्रमुखलाई हटाएर आउंदै गरेको उपनिर्वाचन संग ड...

झमक घिमिरेको आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ मा

झमक घिमिरेको  आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ मा
चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमाघरमा आउँने भएको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बह...

“लालुपाते” मा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढाको’,छमछम

“लालुपाते” मा पूर्ण लिम्बु, विल्सन बिक्रम राई ‘तक्मे बुढाको’,छमछम
गायक पूर्ण लिम्बुको नया गीत बजारमा आएको छ । प्राय समाजको घटना क्रमलाई आफ्नो गीतको माध्यमबाट जागरण गर्ने उदेश्यले नै उनि गीत निकालछन् । यसपटकको गीत "लालुपाते" पनि यस्तै समाजको घटना संग प्रभावित रहेको छ । प्रेमकृष्ण बजगाईं र पूर्ण लिम्बुको शब्दमा तयार भएको गीतमा प्रेमकृष्ण बजगाईंकै संगीत र सिलाबहादुर मोक्तानको अरेन्ज रहेको छ । प्रकाश खरेलले रेकर्ड गरेको गीतमा गायक पूर्ण लिम्बु...

गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन

गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन
काठमाडौ । गायक रिम रोकाको मार्मिक लोक गीत “जिन्दगी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस गीतमा रिम रोका क्षत्री र राम गगनको स्वर रहेको छ भने राम गगनको शब्द, सङ्गीत रहेको छ । कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । राम गगनको निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, उत्तम कुमार कार्कीको सम्पादन, प्रबिण भट्टको रंग संयोजन रहेको छ । कार्यक्रममा गायक त...