ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा ‘नाचौँ छमछम’

ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा ‘नाचौँ छमछम’
काठमाडौ । नेपाली लोक संगीतमा २ दसक पार गरिसकेका गायक संगीतकार अभय ढुंगेल यतिबेला अमेरिका बसाईंमा छन्। बिशेषगरि टिपिकल पुर्बेलीभाकाहरुलाई टिपिक्क टिपेर सदाबहार गित बनाउन सक्षम अभयले केहि बर्षको अन्तरालमा अर्को दमदार टिपिकल भाका लिएर आएका हुन् । ‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ ‘आकाशैमा ’ जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’मार्फत गाउँघर सम...

चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट ३ जनालाई सम्मान गर्ने

चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट ३ जनालाई सम्मान गर्ने
काठमाडौ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल,राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्म...

पल र पुजा फिल्म ‘म यस्तो गीत गाउँछु २’ चल्नेमा कति विश्वस्त

पल र पुजा फिल्म ‘म यस्तो गीत गाउँछु २’ चल्नेमा कति विश्वस्त
काठमाडौ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा निकै चिन्तित देखिएका छन् । उनीहरु अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज नहुदै कोरोनाको त्रासका कारण हल बन्द भयो । सरकारले देशभर लकडाउन लगाएपछि हल खुल्ने त के लकडाउन खुल्ने कति समय लाग्ने हो एकिन छैन । फिल्मको आषको किरण थियो पलका लागि फिल्म ‘म यस्तो गीत गाउँछु २’ । जसको प्रदर्शन मिति उम्केर कहाँ पुग्ने हो ठेगान छैन । जसका कारण उनलाई चिन्ता बढ्ने त...

छक्का पञ्जा ४ यो बर्ष रोकियो , अब नयाँ टिमसँग सहकार्य

छक्का पञ्जा ४ यो बर्ष रोकियो , अब नयाँ टिमसँग सहकार्य
काठमाडौ । २०७७ सालको दसैँमा छक्का पञ्जा ४ रिलिज गर्ने भनेर मिती तय गरेको फिल्म अव नबन्ने भएको छ । फिल्मका निर्माता तथा निर्देशक दीपकराज गिरी अहिले यो फिल्म तत्कालका लागि रोकिएको बताएका छन् । कोरोनाका कारण दर्शकको चाप नहुने देखे पछि निर्देशक तथा अभिनेता दीपकराज गिरीले अर्को फिल्ममा जोडिएका छन् । उनले भने, अहिले हामी नयाँ टिमसँग काम गर्ने विचारमा छौँ । उता पट्टिको कथा सुनिरहेका छौँ । उनले भने , स...

मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)

मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)
काठमाडौ । एक साता अगाडी आफैले बोलेको कुराले ट्रोल बनेकी थिइन् रीमा विश्वकर्मा । उनले आफुले लकडाउनको बेला कालो चिया बनाउन सिके भनेपछि उनको ट्रोल नै बनेको थियो । उनले कालो चिया बनाउँन सिके भनेपछि उनका फ्यानहरुले उनलाई उठाउदै कति नाटक पार्या होला । गाउको मान्छेले चिया बनाउन भर्खर सिकेको भन्दै नाटक पारेको जस्तो प्रतिक्रिया दिएका थिए । जसका कारण उनी ट्रोलको सिकार हुनुपरेको थियो । ट्रोल बनेको एक साता...

वसन्तको राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा ‘’ (भिडियोसहित)

वसन्तको राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा ‘’ (भिडियोसहित)
काठमाडौं, । लकाडाउनका बेला पनि साहित्यकारहरु कलम चलाउन भने छोडेका छैनन् । गीतकारहरु पनि गीत सिर्जना रोकिएका छैनन् उनीहरु निरन्तर गीत सिर्जना गरिरहेका छन् । यसै समयमा गीतकार वसन्त वित्यासी थापाको नयाँ राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा शानले बास गर्न पाऊँ‘’ सार्वजनिक भएको छ । उनको ‘मैले टेक्ने जमिनमा शानले बास गर्न पाऊँ आफ्नै भुमिमा उब्जेको अन्नले गाँस भर्न पाऊँ ।’ गीतको भिडियो सार्वजनिक भएको हो । ...

राजेशले श्रीमती मधुलाई ‘तिमी मेरो हिरोइन म तिम्रो राजेश हमाल’ भन्दै भिडियो बनाए

राजेशले श्रीमती मधुलाई ‘तिमी मेरो हिरोइन म तिम्रो राजेश हमाल’ भन्दै भिडियो बनाए
काठमाडौं । लकडाउनको घोषणा पछि कलाकारहरु घरमा नै व्यस्त रहेका छन् । यहि मौका अभिनेता राजेश हमाल एक सातादेखि घरमा नै छन्। घरमै रहेका हमालले कहिले गीत गाउने कहिले भिडियो बनाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर रमाइरहेका छन् । उनी घरमा बसेर गाएको भिडियो कहिले नृत्य गरेको भिडियो पोस्ट गर्दै दर्शकलाई मनोरञ्जन गराइरहेका छन्। राजेशले हमाले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका थिए । उनले क्याप्सनमा ‘त...

घिमिरे भन्छन् , कोभिड १९ धैर्य,साहास र इच्छा शक्ति देखि टाढा

घिमिरे भन्छन् , कोभिड १९ धैर्य,साहास र इच्छा शक्ति देखि टाढा
काठमाडौ । बिश्व ब्यापी संक्रमणको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस सिङो मानव जगत माथी हाबी भइरहेको यो असामान्य परिस्थितिमा सम्पुर्ण मानव जातीसंग धर्य, साहास र इच्छा शक्तिको आवाश्यकता पर्दछ, धर्य र साहासको तारताम्यता आम जनमानसमा रहेता पनि, इच्छाशक्ति नेतृत्व बर्गमा हुन जरुरी रहेको निर्देशक ः बिश्वदीप घिमिरेको भनाई छ । उनी भन्छन् , नोवेल पुरस्कार बिजेता माईकल लेमिटका अनुसार यो असामान्य परिस्थित...

कोरोना संक्रमितलाई खड्काले १० लाख दिने

कोरोना संक्रमितलाई खड्काले १० लाख दिने
ललितपुर, १४ चैत्र । ललितपुर सुनाकोठी निवासी दिलमन खड्का एक समाजसेवी एवं राजनीतिमा सक्रिय ब्यक्ति हुनुहुन्छ । उहाँले अहिले बिश्वमा नै माहामारीको रुपमा फैलिएको कोभिन १९ र कोरोना भाइरस लाई लिएर चिन्ता व्यक्त गर्दै आफु बस्ने स्थान सुनाकोठी वडा नं.२७ मा रहनु हुने र सम्पुर्ण नेपालीहरुमा सरसफाईमा ध्यान दिनु हुन र अहिले यस दुखद घडीमा सरकारको नियमलाई पालना गर्नु हुन अनुरोध गर्नु भएको छ । साथ, साथै आफू बस्...

केशवले निर्देशन गर्दा अनिल बिरहीले भने ‘टेनसन भो मलाई ’ भिडियो सहित

केशवले निर्देशन गर्दा अनिल बिरहीले भने ‘टेनसन भो मलाई ’ भिडियो सहित
काठमाडौ । गायक तथा संगीतकार अनिल बिरहीको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा सजिएको टिपिकल नेपाली लोकलयमा ब्याङ्ग्यात्मक गीत ‘टेनसम भो मलाई ,जाँडको छोक्रा छान ’ बोलको गीत बजारमा आएको हो । घरकी बुढीलाई रिस उडेको बेला जाँड छान्न लगाउने र नछाने रिसको झोकमा बुढीकै कान टोन्ने कुरा गीतले गरेको छ । अनिल विरही कै शब्द संगीतमा तयार भएको गीतलाई कुनै समय तितो सत्यमा भैसीको कमस भने चर्चामा आएका केशव सापको...