बस्यो मायाँको चर्चा सेलाउन नपाउँदै दिनेशको अमृता र सुनिता संगको सहकार्य “नहेर भो ऐना” सार्वजनिक (भिडियो सहित)

बस्यो मायाँको चर्चा सेलाउन नपाउँदै दिनेशको अमृता र सुनिता संगको सहकार्य “नहेर भो ऐना” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । लोक दोहोरी गायिका सुनिता गुरुङ र अमृता तामाङ्गले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा हालै "नहेर भो ऐना" बोलको गीतलाई सार्वजनिक गरेका छन् । टेली सिरियलबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी सुनिताले यस भन्दा पहिले पनि केहि गीतहरुमा काम गरिसकेकी छिन् । अर्की गायिका अमृताको भने यो पहिलो सांगीतिक प्रस्तुति हो । उनले अशंख्य श्रोता तथा दर्शकहरुको माया प्राप्त भएमा आगामी दिनमा थप उत्कृष्ट गीत ल्याउ...

अर्जुन दृष्टि म्युजिक मार्फत आयो “पर्देशैले खायो बैंश” (भिडियो सहित)

अर्जुन दृष्टि म्युजिक मार्फत आयो “पर्देशैले खायो बैंश” (भिडियो सहित)
काठमाण्डौ । थुप्रै गीत संगीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो कोसेलीको रुपमा "पर्देशैले खायो बैंश" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनले यस गीतलाई अर्जुन दृष्टि म्युजिकको प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । गुरुङ अर्जुन दृष्टि म्युजिकका संचालक समेत हुन् । परदेशमा बोटमा नै पैसा फल्छ भन्ने मानसिकता बोकेर देखासेखीमा आफ्नो जन्मभूमि छोड्ने कयौं नेपालीहरुलाई...

काव्य म्युजिक अवार्ड २०८३ को नोमिनेशन सार्वजनिक’ को को परे त ?

काव्य म्युजिक अवार्ड २०८३ को नोमिनेशन सार्वजनिक’ को को परे त ?
काठमाडौं-  पाँचौ काव्य म्युजिक अवार्ड २०८३ को उत्कृष्ठ पाँच नोमिनेसन सार्वजनिक भएको छ । हरेक वर्ष जस्तै यस वर्षको अवार्ड पनि निकै भव्यताका साथ सम्पन्न गर्ने लक्ष राखेर आयोजकले  नोमिनेशन सार्वजनिक गरेको हो । आयोजकले उत्कृष्ठ पाँचमा छनौट भएका कलाकारलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पाँच मनोनितलाई गोलाप्रथामा सहभागि गराएर जसको हातमा विजेताको कुपन पर्दछ, कुपन पर्नेलाई अवार्ड वितरण गराउदै आएको छ । यसर...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बरिष्ठ कलाकारहरुलाई परिचय पत्र हस्तान्तरण

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बरिष्ठ कलाकारहरुलाई परिचय पत्र हस्तान्तरण
काठमाडौं । म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “वार्षिक कार्यतालिका सहितको क्यालेन्डर (भित्तेपात्रो) बिमोचन, बिशिष्ट तथा बरिष्ठ कलाकारहरुलाई परिचय पत्र तथा सल्लाहकार नियुक्त कार्यक्रम” भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रम काठमाडौंको अनामनगर स्थित सिलौटो कटेजमा बैशाख १८ गतेका दिन म्युजिक भिडियोमा अभिनित कलाकारहरुको बिशेष उपस्थितीमा भब्य रुपमा सम्पन्न...

प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीतमा “धौलागिरी शिर” सार्वजनिक (भिडियो सहित)

प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीतमा “धौलागिरी शिर” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ । सोही क्रममा पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र चर्चित गायिका देबी घर्तीको स्वर रहेको छ चने चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ । गीतलाई रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन्...

श्रेष्ठको संयोजकत्व र बानियाँको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न

श्रेष्ठको संयोजकत्व र बानियाँको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति काठमाण्डौको आयोजनामा गत आइतबार बैशाख १३ गतेको दिन खुल्ला रक्तदान कार्यक्रम निकै भव्यताका साथमा सम्पन्न भएको छ । उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्व र संस्थाका अध्यक्ष गुण कुमारी खतिवडा बानियाँ (पार्बति) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मानसिंह मा.वि तारकेश्वर नगरपालिका १० मनमैजुमा आयोजना भएको हो । संगीतकर्मी संघ मात्र नभै ब्लोदान ...

सानु केसी र संगीता गदालको स्वरमा सेन्चुरिको “बालेन सिटि” बजारमा (भिडियो सहित)

सानु केसी र संगीता गदालको स्वरमा सेन्चुरिको “बालेन सिटि” बजारमा (भिडियो सहित)
काठमाण्डौ । लोक दोहोरी गीत संगीतका पारखीहरुका लागी हिराकाजि सेन्चुरीले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति "बालेन सिटि" भर्खरै सार्वजनिक गरेका छन् । सेन्चुरीले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याइसकेका छन् । उनका सबैजसो गीतहरु सफल छन् । सेन्चुरीले सयौं गीतहरुको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले भर्खरै सार्वजनिक भएको गीतमा भने सन्जिब ठकुरीलाई समाबेश गराएका छन् । "बालेन सिटि"...

कुलु र दुलालको स्वरमा “मत पलाँस” बजारमा (भिडियो सहित)

कुलु र दुलालको स्वरमा “मत पलाँस” बजारमा (भिडियो सहित)
काठमाण्डौ । नेपाली माटोको शान लोकप्रिय वरिष्ठ गायक तथा सर्जक घामेश दुलालको प्रस्तुतिमा पछिल्लो गीत "मत पलाँस" आज्ञा मात्रै सार्वाजनिक भएको छ । गीतलाई लय तथा संगीत संयोजन सुफिक्स मदनले भरेका हुन् भने शब्द सिता दुलाल ढकालको रहेको छ । आफूले मायाँ गरेको मान्छेको यादले सताईरहँदा दुनियाँको आंखा छल्दै भेटौं भन्ने  प्रेमभाव तयार भएको गीतमा घमेश दुलाल र रिता कुलुको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई घमेश...

नेपाली सांगीतिक बजारमा कार्कीको “मेरी परान” (भिडियो सहित)

नेपाली सांगीतिक बजारमा कार्कीको “मेरी परान” (भिडियो सहित)
काठमाण्डौ । खाएर होस् अथवा नखाएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको लागी बिगत निकै लामो समयदेखि क्रियासिल लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति "मेरी परान" बोलको गीत बजारमा ल्याएका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । कार्कीका सबै गीत नै सफल छन् । पूर्वेली पश्चिमेली मिश्रण भाकामा तयार भएको यस गीतलाई संगीत...

नबिन योगीको शब्द संगीतमा रमण बुढा मगर र मनु थापा मगरको स्वर “मायाँको दियो” सार्वजनिक (भिडियो सहित)

नबिन योगीको शब्द संगीतमा रमण बुढा मगर र मनु थापा मगरको स्वर “मायाँको दियो” सार्वजनिक (भिडियो सहित)
काठमान्डौ । नेपाली गीत संगीतको क्षेत्रमा व्यवसायिकता नहुँदा पनि कलाकारहरुले आफ्नो छाक काटेर यस क्षेत्रको सम्बृद्धिका लागि लगानी गरिरहेका छन् । यसै भिडमा गीतकार तथा संगीतकार नबिन योगी पनि पर्दछन् । उनले यस भन्दा पहिले पनि केहि गीतहरु सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । नबिनको पछिल्लो गीत "मायाँको दियो" हो । पूर्ण संयोगको संगीत सम्योजन, नबिन योगी कै शब्द संगीतले सजिएको ...