राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न
काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका...

मोडलिङ क्षेत्र उदाउँदै मोडल स्वस्तिका खड्का

मोडलिङ क्षेत्र उदाउँदै मोडल स्वस्तिका खड्का
काठमाडौं - युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का । नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुह...

दुखि पिडितको ढुकढुकी बन्न सफल समाजसेवी डोमा थापा

दुखि पिडितको ढुकढुकी बन्न सफल समाजसेवी डोमा थापा
काठमाडौँ - भुटानमा जन्मिएर नेपालमा हुर्किएकी र हाल अमेरिकामा बसोबास गर्दै आफ्नो ब्यवसाय गर्दै आएकी डोमा थापा एक कुसल ब्यवसायी संगै बरिष्ठ समाजसेवी हुन्। हरेक सङ्घर्षलाइ साथी बनाउदै डोमाले सयौं उत्तराचढावलाइ सहर्ष स्वीकार गर्दै सामाजिकहातहरु अगाडि बढाउदै आएकी छिन। कहिल्यै हिम्मत नहार्ने डोमा आफ्नो अर्थक परीश्रम र आत्मबिश्वास लिएर अगाडी बढिरहेकी छिन। पछिल्लो समय सफल ब्यवसायी र समाजसेबिमा छुट्टै छबि ...

कलाकार द्वारा संचालित सिन्धु सहयोग कोष मार्फत रकम हस्तान्तरण

कलाकार द्वारा संचालित सिन्धु सहयोग कोष मार्फत रकम हस्तान्तरण
काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत आज एक कार्यक्रमको आयोजना गरि मेलाम्ची बाढिपिडित बस्ति निर्माणका लागि संकलित रकम(कोष) हस्तान्तरण गरिएको छ। प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाइ एकीकृत बस्ति निर्माण गर्नको लागि कलाकारहरु द्वारा स्थापना गरिएको कोष मार्फत मेलाम्ची बाढिपिडित एकीकृत बस्ति निर्माण समितिलाइ रु नौ लाख नौ हजार एक सय अट्सठि (९,०९,१६८.२३) कलाकार द्वारा संच...

‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला

‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला
काठमाडौं । ललितपुरको कुमारिपटिमा ‘कट एण्ड कलर हेयर सलोनको पुन: शुभारम्भ गरिएको छ । बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन' पुन: नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याईएको पार्लरकि वनर सारा गुरुङले जानकारी गराएकी छिन। लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक क...

एभरेष्ट सूर्य बोहराको चलचित्र ‘हेल्लो जिन्दगी’ चैत्र १८ देखि भब्य प्रदर्शन हुदैं

एभरेष्ट सूर्य बोहराको चलचित्र ‘हेल्लो जिन्दगी’ चैत्र १८ देखि भब्य प्रदर्शन हुदैं
काठमाडौं : चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनमा ‘हेल्लो जिन्दगी’को प्रचार-प्रसार तिब्ररुपमा भैरहेको छ। कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा रहेको थियो । ‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत्...

रबिन्द्र खड्काको निर्देशनमा ‘एक्का ट्रायल’ सार्बजनिक(भिडियो सहित)

रबिन्द्र खड्काको निर्देशनमा ‘एक्का ट्रायल’ सार्बजनिक(भिडियो सहित)
लोकप्रिय गीतकार सुवाशचन्द्र ढुङ्गेलको ‘एक्का ट्रायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिहरुमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारि, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बरिष्ठ अभिनेता तथा निर्देशक रबिन्द्र खड्...

“राष्ट्रिय समाजसेवी सम्मान-२०७८” बाट ज्योति घिमिरे सम्मानित

“राष्ट्रिय समाजसेवी सम्मान-२०७८” बाट ज्योति घिमिरे सम्मानित
काठमाडौँ – राजधानीमा सम्पन्न दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा समाजसेवी ज्योति घिमिरे "राष्ट्रिय समाजसेवी सम्मान-२०७८ द्वारा सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्...

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा क्यान्सर पिडित बस्नेतलाई आर्थिक सहयोग

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा क्यान्सर पिडित बस्नेतलाई आर्थिक सहयोग
क्यान्सर पिडित बस्नेतलाई लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा रु एकाउन्न हजार (५१,०००)आर्थिक सहयोग गरिएको छ। दोलखा जिल्ला सैलुङ्ग गाउपालिका वडा न.७ स्थायी घर भएकी ६३ बर्षीय शान्ता देबी बस्नेत बिगत लामो समय देखि क्यान्सर पिडित भएर आर्थिक अभाब झेलिरहेकी थिइन्। पाठेघरको क्यान्सर बाट पिडित बनेकी शान्त माया बस्नेत आर्थिक अभाबमा उपचारमा कठिनाइ भोग्दै आएकी छिन। लायन्स क्लव अफ काठमाण्डौ चन्द्राग...

संचार मन्त्रि द्वारा समाजसेवी राजेश बिशुराललाइ ‘राष्ट्रिय समाजसेवी सम्मान-२०७८’ को सम्मान

संचार मन्त्रि द्वारा समाजसेवी राजेश बिशुराललाइ ‘राष्ट्रिय समाजसेवी सम्मान-२०७८’ को सम्मान
काठमाडौँ – राजधानीमा सम्पन्न दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा समाजसेवी तथा कलाकार राजेश बिशुराल ‘राष्ट्रिय समाजसेवी सम्मान-२०७८’ बाट सम्मानित भएका छन्। बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो। नेपाल सरकारका सञ्चार तथा सूचना प्रव...