पपुलर म्यूजिक भिडियो निर्देशकको अवार्ड प्रभु गुरुङले जित्न सफल भए
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा पपुलर म्यूजिक भिडियो निर्देशकको अवार्ड प्रभु गुरुङले जित्न सफल भएका छन्। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रम...














