बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा ३ जना पक्राउ
काठमाण्डाै – काठमाण्डौको बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुर पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आज दिउँसो काठमाण्डौबाट पक्राउ गरेको हो ।
चौधरी अर्बपति व्यापारी तथा नेपाली कांग्रेसका ...