‘ईजाकाय हाउस’ संचालनमा
काठमाडौँ : लाजिम्पाटको र्याडिसन होटल संगै पारिवारिक बाताबरणमा खुलेको “ईजाकाय हाउस” खानाको पारखीहरुको लागि स्वादिष्ट’ हाइजेनिक अन्तराष्ट्रिय स्तरको तथा जापनिज खानाहरुको गन्तब्य बनेको छ । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।
बिगत लामो समय देखिको अनुभबलाइ बटुलेर संचालनमा ल्याएको 'ईजाकाय हाउस' लाईभ म्युजिकको समेत आनन्द लि...