सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गर्नुभयो ।
उहाँले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत रु पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनम...