‘प्रसाद २’ मा विपिन र नम्रता दोहोरिने पक्का थप सामग्री
२ वर्ष अगाडि निर्माण भएको चलचित्र 'प्रसाद' निकै सफल रह्यो । व्यावसायिक तथा समीक्षात्मक रुपमा पनि यो चलचित्र अब्बल रह्यो । दिनेश राउतले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो ।
अहिले 'प्रसाद' चलचित्रका निर्माता सुवास थापा 'प्रसाद २' बनाउने तयारीमा जुटेका छन् । प्रसाद लेखक सुशील पौडेलले नै चलचित्रको पटकथा तथा संवाद लेखिरहेका छन् भने निर्देशकको ...