सुनिल मास्केको संगीतमा मेलिनाको जवानीको ऐना
काठमाडौं– लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् ।
गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्...








![प्रमिलाको ‘देश निर्माणको संकल्प’ मा राजु लामा र अस्मिता अधिकारीको साथ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/1-1-300x200.jpg)





