गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आउँदै
काठमाडौं,
गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आउँदै छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा...’ गीत लिएर स्रोता/दर्शकमाझ आउन लागेका हुन् ।
राजधानीको असन स्थित क्रिएशन रेकडिङ् स्टुडियोमा उनले मंगलाबार यो गीत रकेड गरेका हुन भने दुई चार दिनमा गीतको भिडियो पनि दर्शक/स्रोतामाझ ल्याउने तयारीमा रहेको बताए ।
थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेका छन् ।...