गायक केशव दाहालको ‘तिमि छौ र त ‘सार्वजनिक (भिडियो)
काठमाडौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा गायक एबम संगीतकार केशव दाहालको नयाँ गीत 'तिमि छौ र त ' सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द र सुबाश चामलिंगको संगीत रहेको गीतमा गायक केशव दाहाल र प्रबिशा अधिकारीको स्वर रहेको छ ।
नायक पुष्प खड्का र बिना राउत अभिनित 'तिमि छौ र त 'को भिडियोलाई चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
जसमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र...