टेरेन्स राउद र सुस्मिता कुवँरको रोमान्समा ’सानी’ बजारमा
काठमाण्डौं । पप गायक मुकेश उखेडाको नयाँ गीत ’सानी’ को भिडियो सार्वजनिक गरिएको छ । टेरेन्स साउद अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियोमा गायक स्यमको शब्द तथा संगीत रहेको छ ।
प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा टेरेन्स राउद र सुस्मिता कुवँर ले अनस्क्रिन रोमान्स गरेका छन् । छायांकन पि आर जोशीले गरेका हुन् भने सम्पादन उनले नै गरेका हुन् । भिडियोको निर्देशन प्रविण सिंहंले गरेका...














