सुमनको शब्दमा ‘कालापानी सिमाना’ सार्वजनिक ( भिडियो )
काठमाडौं ।जेठ ७ गते नेपाल सरकारले कालापानी ,लिम्पियाधुरा र लिपुलेक समाबेश नेपालको नक्सा सार्वजनिक गरे संगै सम्पूर्णको ध्यान
केहि महिना देखि कालापानीमा परिरहेको छ। कालापानी छेत्रलाइ समेटेर गीतकार सुमन योञ्जनले लेख्नुभएको देशप्रेम गीत 'कालापानी सिमाना'को म्युजिक भिडियो सार्वजनिक भएको छ
गीतमा अम्बर तुम्बापो र किरण गजमेरको संगीत र कमल राईले संगीत संयोजन रहेको छ । गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श...